News Category 2071/04/14
शिविरमा ५ सय ३६ जनाको जन्म दर्ता
दैनिक संवाददाता
राजविराज, १३ साउन ।
सपोर्ट नेपालको सहयोगमा सप्तरी सामुदायिक विकास केन्द्र, नेपाल (एससिडिसी नेपाल) को आयोजनामा संचालित जन्मदर्ता अभियान शिविरमा हालसम्म चार गाविसमा ५ सय ३६ जनाको जन्म दर्ता भएको छ ।
सप्तरीको अर्नाहा गाविसमा ८१ जनाको जन्म दर्ता र १५ जनाको विवाह दर्ता, पत्थरगाडामा ७५ जनाको जन्मदर्ता, गम्हरिया प्रवाहामा ६५ जनाको जन्मदर्ता र बेल्ही चपेनामा ३ सय जनाको जन्म दर्ता भएको एससिडिसीका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिनुभयो ।
जन्मदर्ता गराउनबाट वञ्चित रहेका बालबालिकाहरुको जन्मदर्ता गराई उनीहरुको भविष्य सुनिश्चित गर्ने उद्देश्यले जन्मदर्ता अभियान सञ्चालन गर्न लागिएको अध्यक्ष चौधरीले बताउनुभयो ।
सो शिविर जिल्लाको पाँच गाविस मध्ये चार गाविसमा सम्पन्न भइसकेको र बाँकी रहको ब्रह्मपुर गाविसमा १४ र १५ गते हुने कार्यक्रम रहेको कार्यक्रम संयोजक राजेश झाले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/18 नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी
- 2083/02/18 हरचवाचरवाद्वारा सप्तरीसहित मधेशका ८ वटै जिल्लामा एकै साथ मागपत्र पेश
- 2083/02/18 बारा १० विकेटले बिजयी
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ