News Category 2079/12/02
सप्ताहब्यापी सरसफाई अभियान सुरु
दैनिक समाचारदाता
राजविराज, २ चैत ।
समाजिक गतिविधी गर्दै आएको असहाय संरक्षण मञ्च सप्तरीको अगुवाईमा विहिवारदेखि सप्ताहब्यापी सरसफाई अभियान सुरु भएको छ ।
अभियानको पहिलो दिन राजविराजस्थित गजेन्द्र चौकको सरसफाई गरिएको छ । चोकमा रहेको स्व. गजेन्द्र नारायण सिंहको स्मारक स्थल तथा आसपासको क्षेत्र सरसफाई गरी अभियानको शूरुवात गरिएको छ ।
मञ्चकी जिल्ला संयोजक रमिला साहको अगुवाईमा सूरु भएको अभियानको पहिलो दिन मञ्चका केन्द्रिय अध्यक्ष बैद्यनाथ साह, प्रदेश सभासदस्य किरण कुमारी साह, ज्येष्ठ नागरिक संघ मधेश प्रदेशका अध्यक्ष शंकर शारदा, समाजसेवी अनिल पेडिवाल, राजनीतिकर्मी दिपेन्द्र चौधरी, अमरनाथ मण्डल, अशोक यादव, गिता यादव लगायतले हातमा कुचो बोक्दै सरसफाईमा साथ दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ