News Category 2071/09/12
चिसोका कारण अस्पतालमा बिरामीहरुको सख्यामा बृद्धि
दैनिक संवाददाता
राजविराज, ११ पुस ।
विगत केही समय यता सप्तरी सहित तराईका जिल्लाहरुमा बढेको अत्यधिक चिसो र शितलहरका कारण जनजीवन कष्टकर बन्नुका साथै स्थानीय अस्पतालमा बिरामीहरुको संख्यामा बृद्धि भएको छ ।
अत्यधिक चिसोका कारण राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा बिरामीको संख्यामा बृद्धि भएको अस्पतालले जनाएको छ ।
अत्याधिक चिसोका कारण खासगरी बालबालिका तथा बृद्धबृद्धाहरुमा निमोािया, रुघाखोकी, कोल्डडाईरीया, झाडापखाला लगायतका बिरामीहरुको संख्यामा बृद्धि भएको हो ।
विगतको तुलनामा अहिले चिसो बढेपछि दिनहुँ अस्पतालमा २० देखि ६० जना सम्म यस्ता बिरामीहरु आउँने गरेको अस्पतालले जनाएको छ ।
२५ शैयाको ईमरजेन्सी वाडमा बिरामीहरुको सख्यामा बृद्धि हुदाँ चिसो भुईमा बिरामी राखेर उपचार गर्नुपरेको बिरामीका कुरुवाहरुको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ