News Category 2081/12/08
निःशुल्क स्वास्थ्य जाँच शिविरमा ९ जनाको बिना अपरेशन उपचार
दैनिक समाचारदाता
राजविराज, ८ चैत ।
जनज्योती कृषि सहकारी संस्था लि. राजविराजले आफ्ना शेयर सदस्यहरुका लागि निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरेको छ ।
पायलस, फिसर र फिसटुला रोग सम्बन्धी एञ्जला फाउण्डेशनको प्राविधिक सहयोग र संस्थाको समन्वयमा शुक्रबार संस्थाकै कार्यालयमा निशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरिएको हो ।
उक्त शिविरमा २० जना पुरुष र १५ जना महिला गरि ३५ जनाले स्वास्थ्य जाँच गराएका थिए । जसमा २ जना महिला र ७ जना पुरुषको बिना अपरेशन उपचार गरिएको संस्थाका अध्यक्ष विश्वनाथ मण्डलले जानकारी दिएका छन् ।
डा. बिजय किशोर ठाकुर र डा. ललित नारायण राम तथा प्राविधिकसहित १३ जनाको टोलीले स्वास्थ्य जाँच गरेका थिए ।
यसअघि फागुन २ गते सोही फाउण्डेशनको सहयोगमासंस्थाका शेयर सदस्यहरुका लागि स्वास्थ्य सचेतना कार्यक्रममार्फत स्वास्थ्य स्क्रिनिङ गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/18 सप्तरीबाट एसईईमा ९ हजार २ सय ७६ विद्यार्थी सहभागी हुँदै
- 2082/12/18 सडक स्तरोन्नती तथा सौन्दर्यीकणका लागि भौतिक संरचना भत्काउन सुरु
- 2082/12/18 चैते धानबालीको उत्पादनमा वृद्धि हुने
- 2082/12/18 आजदेखि एसईई परीक्षा, परीक्षा मर्यादित होस्
- 2082/12/17 काजमा रहेका पाँच चिकित्सक गजेन्द्र नारायण सिंह अस्पतालमा फिर्ता
- 2082/12/16 पत्रकार महासंघको स्थापना दिवसमा कान शिविर सम्पन्न
- 2082/12/16 काँग्रेसका पुराना नेता १ सय ९ वर्षिय टुनटुनको निधन
- 2082/12/16 लागुऔषध र मोटरसाइकलसहित चार युवक पक्राउ
- 2082/12/15 राजरंगशालाको प्रवेशद्वार र प्यारापिट अतिजिर्ण
- 2082/12/15 नेकपा एमाले सप्तरीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ