News Category 2082/08/12
सुरुङ्गामा डुबेर एक वृद्धको मृत्यु
दैनिक समाचारदाता
राजविराज, १२ मंसिर ।
सप्तरीको सुरुङ्गा नगरपालिकामा दहमा डुबेर एक वृद्धको मृत्यु भएको छ ।
नगरपालिकाको वडा नम्बर ११ मा रहेको सार्वजनिक दहमा डुबेर बिहीबार स्थानीय ७० वर्षीय रामदेव मण्डलको मृत्यु भएको हो ।
पानीमा घोप्टो परी मृत अवस्थामा मण्डललाई देखेपछि स्थानियले प्रहरीलाई खबर गरेको थियो ।
घटनास्थलमा पुगेका प्रहरीले आवश्यक कानुनी प्रक्रिया पुरा गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डम्वर बहादुर पुरीले जानकारी दिए ।
उनले मृतकको शवलाई प्रादेशिक अस्पताल लहानमा पोष्टमार्टम पश्चात परिवारजनको जिम्मा लगाईएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ