News Category 2072/01/04
छोरीको हत्या गरियो ः पीडित परिवारजन
दैनिक संवाददाता
राजविराज, ३ वैशाख ।
राजविराज नगरपालिका वडा नं. ५ हिमालय टोलकी सकुन्तला देवी साहको उनका आप्mनै श्रीमान, छोरा र सासु मिलेर हत्या गरेको पीडितका परिवारजनले आरोप लगाएका छन ।
नेपाल पत्रकार महासंघ शाखा राजविराजमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा मृतक महिलाकी बुबा सप्तरीको रायपुर गाविस ३ का काशी साह र आमा राजोदेवी साहले यस्तो आरोप लगाएका हुन ।
आयोजित पत्रकार सम्मेलनमा पीडित परिवारले सकुन्तलाको २०६८ सालमा राजविराज ५ निवासी प्रकाश विक्रम साहसँग विवाह भएको थियो । बिवाह भएको केही दिन पछि विभिन्न बहानामा सकुन्तलामाथि विभिन्न हिंसा उनका श्रीमान प्रकाश विक्रम, सौतेला छोरा प्रभाकर साह र सासु इन्द्रमाला देवी साह मिलेर आगो लगाएर हत्या गरेको आरोप लगाएका छन ।
मृतकका बुबाले यसअघि प्रकाशले काठमाडौमा समिता साहसँग प्रेम विवाह गरेको तथा केही वर्षअघि सम्बन्ध बिच्छेद गरेको र सकुन्तलासँगै बस्दै आएको थियो । पछिल्लो पटक भएको घरायसी विवादकै कारण सकुन्तलालाई घरमा लगि आगो लगाएर हत्या गरेको आरोप पत्रकार सम्मेलनमा लगाएका छन ।
पीडितका आमा बुबाले आप्mनो छोरीलाई आगो लगाएर हत्या गरेको तथा प्रहरी प्रशासनले सो घटनालाई हत्या भनि मुद्दा समेत दायर गर्न तयार नरहेको भन्दै उक्त घटनाको बास्तविकता अबिलम्ब छानबिन हुनुपर्ने, मुद्दा दायर हुनुपर्ने, दोषीमाथि कार्बाही नभएमा कडा आन्दोलनमा जाने चेतावनी समेत दिनुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
- 2083/02/19 पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा प्रदर्शन
- 2083/02/19 महोत्तरी र पर्सा बिजयी
- 2083/02/18 नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी
- 2083/02/18 हरचवाचरवाद्वारा सप्तरीसहित मधेशका ८ वटै जिल्लामा एकै साथ मागपत्र पेश
- 2083/02/18 बारा १० विकेटले बिजयी
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ