News Category 2072/01/04
पूर्वप्रम थापाको निधनप्रति दुःख व्यक्त
दैनिक संवाददाता
राजविराज, ३ वैशाख ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता, संविधान सभाका ज्येष्ठ सदस्य एवं पुर्व प्रधानमन्त्री सुर्य बहादुर थापाको असमायिक निधनप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका पुर्व केन्द्रिय सदस्य बलराम चौधरी र पुर्व जिल्ला अध्यक्ष राम नारायण यादवले दुःख ब्यक्त गर्नुभएको छ ।
उहाँहरुद्वारा बिहिबार संयुक्त जारी विज्ञप्तीमा थापाको निधनप्रति सप्तरीबासी अत्यन्तै दुखित एवं मर्माहत भएको जनाउँदै देश र जनतालाई आफ्नो सम्पूर्ण जिवन सुम्पिनुभएर राष्ट्र नेताको रुपमा स्थापित हुनुभएका थापाको निधनले मुलुकको संक्रमणकालीन अवस्थामा देश र जनतालाई सदैव अभाव खटकिरहने जनाइएको छ ।
साथै विज्ञप्तिमा शोकाकुल घडीमा शोक सन्तप्त परिवारप्रति धैर्यधारण गर्न र उहाँको आत्माको चिरशान्तिको लागि इश्वरसँग प्राथर्ना समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
- 2083/02/19 पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा प्रदर्शन
- 2083/02/19 महोत्तरी र पर्सा बिजयी
- 2083/02/18 नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी
- 2083/02/18 हरचवाचरवाद्वारा सप्तरीसहित मधेशका ८ वटै जिल्लामा एकै साथ मागपत्र पेश
- 2083/02/18 बारा १० विकेटले बिजयी
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ