News Category 2072/02/27
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
दैनिक संवाददाता
राजविराज, २६ जेठ ।
राजविराज हनुमाननगर सडक खण्डको बभनगामाकट्टी ९ स्थित सडकमा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्को एक गम्भिर घाइते भएका छन् ।
हनुमाननगरबाट राजविराजतर्फ आउदै गरेको स.१प. ८४१० नं. को मोटरसाइकल आफै अनियन्त्रित भई कल्र्भटमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक जिल्लाको बरमझिया ३ निवासी २५ वर्षिय मो.सचिनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यता मोटरसाइकल पछाडी सवार हनुमाननगर २ निवासी २२ वर्षिय मो. इर्साद गम्भिर घाइते भएका छन् ।
घाइते इर्सादको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार हुन नसक्दा थप उपचारको लागि धरानस्थित घोपा पठाइएको प्रहरीले जनाएको छ । मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
- 2083/02/19 पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा प्रदर्शन
- 2083/02/19 महोत्तरी र पर्सा बिजयी
- 2083/02/18 नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी
- 2083/02/18 हरचवाचरवाद्वारा सप्तरीसहित मधेशका ८ वटै जिल्लामा एकै साथ मागपत्र पेश
- 2083/02/18 बारा १० विकेटले बिजयी
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ