News Category 2070/06/01
दुई थान हतियार बरामद
दैनिक संवाददाता
राजविराज, ३१ भदौं ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले दुई थान भरुवा बन्दुक बरामद गरेको छ ।
सप्तरीको भंगाहा गाविस ४ निवासी कोकाई चौधरीको घरमा शनिबार राति खानतलासी गर्दा प्रहरीले सो हतियार बरामद गरेको हो ।
प्रहरीको गस्ति टोलीले कोकाईका १८ वर्षिय छोरा दिपेन्द्र चौधरीले बन्दुक बोकेर हिडिरहेको देखेपछि दिपेन्द्र घरभित्र पसेको जनाएको छ । प्रहरीले घरको खानतलासी गर्दा दुईवटा भरुवा बन्दुक बरामद भएको जनाएको छ ।
हतियार बरामद भएपनि दिपेन्द्र सहित अन्य घरका सदस्यहरु फरार रहेको जनाउँदै प्रहरीले फरार भएकाहरुको खोजतलास जारि राखेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ