News Category 2073/12/22
डा. राउतको रिहाईको माँग गर्दै धर्ना
दैनिक समाचारदाता
राजविराज, २१ चैत ।
स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतको रिहाइको माग गर्दै सोमवार राजविराजमा गठबन्धन समर्थकहरुले धर्ना दिएका छन् ।
गठबन्धनका समर्थकहरुले जिल्ला प्रशासन कार्यालय छेउमा रहेको शिव मन्दिर प्राङ्गणमा एक घण्टा धर्ना बसेका हुन् ।
डा. राउतलाई गैरकानूनी रुपमा पक्राउ गरी हिरासतमा राखेको बिरोधमा उहाँको अविलम्व रिहाईको माग गर्दै समर्थकहरुले धर्ना बसेका हुन् ।
गठबन्धनका सप्तरी संयोजक सुरेन्द्र मधेशीको नेतृत्वमा भींड व्यवस्थापन समितिका संयोजक पूर्व सभासद् महेश कुमार यादव, विद्यार्थी संयोजक सञ्जय कुमार यादव, प्रचार–प्रसार विभाग प्रमुख चन्देश्वर मण्डल, राजनारायण यादव, सञ्चार विभागका रोशन झा, आर्थिक विभाग सह–संयोजक रमेश सीके लगायतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
- 2083/02/19 पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा प्रदर्शन
- 2083/02/19 महोत्तरी र पर्सा बिजयी
- 2083/02/18 नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी
- 2083/02/18 हरचवाचरवाद्वारा सप्तरीसहित मधेशका ८ वटै जिल्लामा एकै साथ मागपत्र पेश
- 2083/02/18 बारा १० विकेटले बिजयी
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ