News Category 2070/10/13
नगरपालिकालाई स्ट्रेचर र फायरसुट प्रदान
दैनिक संवाददाता
राजविराज, १२ माघ ।
राजविराज नगरपालिका कार्यालयलाई रोटरी क्लब डिस्ट्रिक (३२९२) नेपाल भुटान संस्थाले आइतवार स्टे«चर र आगो निभाउने व्यक्तिले प्रयोग गर्ने फायरसुट प्रदान गरेको छ ।
राजविराज नगरपालिका कार्यालयमा आयोजित सामग्री बितरण कार्यक्रममा रोटरी क्लबको तर्फबाट राजविराज नगरपालिकाका पुर्वमेयर शैलेश चौधरीले नगरपालिकाका प्रमुख बिष्णु प्रसाद गुरुङलाई एक थान स्ट्रेचर र १० सेट आगो निभाउने ब्यक्तिहरुले प्रयोग गर्ने फायरसुट प्रदान गर्नुभयो ।
आगलागीको समयमा घाइते भएकालाई अस्पताल सम्म पु¥याउन स्टे«चर र आगो निभाउने ब्यक्तिले फायरसुट लगाए आगोको तापबाट जोगिने भएकाले उक्त सामग्रीहरु प्रदान गरिएको पुर्वमेयर चौधरीले जानकारी दिनुभयो ।
न्युन श्रोत साधनको आभावमा नगरबासीलाई सेवा पु¥याउन समस्या भइरहेको नगरपालिकालाई सहयोग स्वरुप रोटरी क्लबबाट उक्त सामग्री ल्याएको पुर्वमेयर चौधरीले बताउनुभयो ।
उहाँले राजविराज नगरपालिकालाई सुबिधा सम्पन्न बारुणयन्त्रका लागि कुरा भईसकेको र आगामी ६ महिनाभित्र बारुणयन्त्र प्राप्त हुने बिश्वास समेत व्यक्त गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/08/09 निरन्तरको अनुगमनले सुधारिदै पठनपाठन
- 2081/08/07 कोशी पीडितको समस्या समाधानका लागि प्रक्रिया सुरु
- 2081/08/07 विटौरी जग्गा लगायतका समस्या समाधानका लागि निर्णायक आन्दोलनमा राजनीतिक दलका प्रतिनिधि तथा पूर्व मेयरहरुको पनि एक्यबद्धता
- 2081/08/06 आर्थिक अभावले उपचार गराउन नपाएका सदाद्वारा ओच्छ्यानबाटै सहयोगको याचना
- 2081/08/06 वित्तीय संस्थामा आगो लगाइदिने भन्दै सामाजिक संजालमा पोष्ट गरेका भगत पक्राउ
- 2081/08/06 प्रहरीले विशेष अभियान चलाएपछि भन्सार छलीका सामान बरामद हुँदै
- 2081/08/05 विद्यार्थीलाई कक्षा कोठमा मोबाईल निषेध शिक्षक अनुपस्थित भए तलब भत्ता कट्टा गरिने
- 2081/08/05 शिक्षकले गरे विद्यालयको हाजिरी रजिष्टर गायव
- 2081/08/05 दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, एकले गरे काँग्रेसलाई समर्थन
- 2081/08/04 ६५ वर्षदेखी लालपूर्जाको पखाईमा रहेका नगरवासी आन्दोलनको तयारीमा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ