News Category 2070/10/16
चरा महोत्सव अन्तर्गत सरसफाई गरियो
दैनिक संवाददाता
राजविराज, १५ माघ ।
कोशी टप्पु वन्य जन्तु आरक्षको आयोजनामा शुरु भएको १४ औं कोशी टप्पु चरा महोत्सव अन्तर्गत बुधवार सप्तरीको पिप्रापुर्व गाविसमा सरसफाई कार्यक्रम गरिएको छ ।
‘‘सिमसार र कृषि अन्तिम साझेदार” भन्ने मुल नाराका साथ शुरु भएको उक्त महोत्सव माघ २१ गते सम्म सञ्चालन हुनेछ । चरा महोत्सवको पहिलो दिन सरसफाई कार्यक्रम गरिएको आरक्षले जनाएको छ ।
चरा महोत्सव अन्तर्गत माघ १६ गते सप्तरीको बरमझियामा फुटबल प्रतियोगिता, माघ १७ गते सप्तरीको बदगामामा म्युजिकल चेयर प्रतियोगिता, माघ १८ गते सुनसरीको कुशहामा माविस्तरीय हाजरीजवाफ प्रतियोगिता गते तय भएको कोशी टप्पु वन्यजन्तु आरक्षका प्रमुख गंगाराम सिंहले जानकरी दिनुभयो ।
यस्तै माघ १९ गते सप्तरीको पिप्रापुर्व गाविसस्थित पथरीमा पथरी पोष्टको उद्घाटन, माघ २० गते अन्तरमावि स्तरीय चित्र प्रतियोगिता र माघ २१ गते पुरस्कार बितरण तथा समापन कार्यक्रम गर्ने तय भएको सिंहले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ