News Category 2070/10/24
कोशी टप्पु वन्यजन्तु आरक्षका चराचुरुङ्गीहरु संकटमा
दैनिक संवाददाता
राजविराज, २३ माघ ।
बढ्दो चोरी शिकारी, आहारको कमी र आवश्यक बास स्थानको आभावमा कोशी टप्पु वन्यजन्तु आरक्षमा चराचुरुङ्गीहरु संकटमा परेको छ ।
चराहरुको बासस्थानको रुपमा रहेका रुखहरु सुक्नु, आरक्षभित्र आहारको कमी हुनु र चरीचरणका लागि आरक्षबाट बाहिर निष्केका बेला चोरी शिकारी हुने गरेका कारण चराचुरुङ्गी संकटमा परेको हो । जाडोयामसँगै साइबेरियन, राजस्थानी र हिमालीयन चराहरु बढी संख्यामा यस आरक्षमा आउने गरेका छन् ।
आरक्षमा बर्षेनी चराका प्रजातिहरु भेट्ने क्रम बढेपनि चराहरुको प्रमुख बास स्थानको रुपमा रहेका रुखहरु सुक्न थाल्नु र चराहरु चोरी शिकारी गर्ने प्रबृति बढ्नु जस्ता कारणले चराहरुको संख्या घट्दै गएको सिंह बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ–‘‘ एकातिर सिमल, चिसौ, खयर जस्ता जातिका रुखहरु सुक्न थालेका कारण चराहरुलाई बास स्थानको आभाव हुनु र अर्काेतिर धान, गहुँु खेतीमा चरीचरणमा गएकाले चराहरु मार्ने कारणले आरक्षका चराहरु सखाप हुँदै गएका छन् ।”
पहिलो कारण रुखहरु सुक्न थालेको र दोश्रो आहारको आभाव पनि भएकाले ति चराहरु बिस्थापित हुन थालेको सिंहको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ