News Category 2070/10/24
तिलाठीमा अन्तराष्ट्रिय कुस्ती खेल सुरु
दैनिक संवाददाता
राजविराज, २३ माघ ।
हराउँदै गएको कुस्ती खेललाई पुनःजागरण गर्ने उद्देश्यले सप्तरीमा बिहीबारदेखी दुई दिने अन्तराष्ट्रिय खुल्ला कुस्ती प्रतियोगिता सुरु भएको छ ।
बसन्त पञ्चमी तथा शहिद दिवसको अवसरमा सप्तरीको तिलाठी गाविसमा बिहीबारदेखी दुई दिने अन्तराष्ट्रिय खुल्ला कुस्ती प्रतियोगिता सुरु भएको हो ।
शहिद साकेत पार्क व्यवस्थापन समिति तथा जिल्ला कुस्ती संघको समन्वयमा सुरु भएको प्रतियोगितामा भारत र नेपालका पुरुष तथा महिला कुस्ती खेलाडीहरुको सहभागिता रहेको छ ।
बिहीबार सम्पन्न प्रतियोगितामा बारा जिल्लाका पहलवान सुनिल कुमार साहले पर्साका जादुलाललाई पराजित गरे भने अर्को खेलमा पर्साका फजिलले रौतहटका मुकेश ठाकुरलाई पराजित गरे । त्यसैगरि भारतको हाजिपुरका लक्ष्मण बाबाले दिल्लीका मोनुलाई पराजित गरे ।
यसैगरि बिहीबारै सम्पन्न महिला तर्फको खेलमा भारतको दिल्ली निवासी नेहाले भारतको हरियाणाकी सोनुलाई पराजित गरिन् ।
सो कुस्ती प्रतियोगितामा नेपालसँगै भारतको हरियाणा, उत्तर प्रदेश, दिल्ली सहितका ठाउँवाट पहलावनहरुले सहभागिता रहको छ ।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै नेवि संघका पूर्व केन्द्रिय अध्यक्ष विश्व प्रकाश शर्माले सहिद साकेत चन्द मिश्रलाई नेपाली काँग्रेसको नेतृत्वमा बन्न लागेको सरकारले सहिदको दर्जा दिने उद्घोष गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ