News Category 2070/10/25
सप्तरीमा १ सय २६ एचआईभी संक्रमित
दैनिक संवाददाता
राजविराज, २४ माघ ।
इन्द्रेणी सेवा समाज सप्तरीले जिल्लामा हालसम्म १ सय २६ जना एचआईभी संक्रमित व्यक्तिहरु फेला परेको जनाएको छ ।
समाजले शुक्रवार राजविराजस्थित पत्रकार महासंघको कार्यालयमा आयोजित कार्यक्रममा आफ्नो चार महिने प्रगति बिवरण प्रस्तुत गर्दै एचआईभी संक्रमितहरु मध्ये हालसम्म १२ जनाको मृत्यु भईसकेको जनाएको छ ।
कार्यक्रममा इन्द्रेणी सेवा समाज सप्तरीका कार्यक्रम संयोजक निराजन शाक्यले जिल्लाको ४४ वटा गाविसमा एचआईभी एड्स बारे जनचेतनामुलक कार्यक्रम गर्दै आएको बताउनुहुँदै ती गाविसका स्थानियहरुलाई कण्डम तथा परिवार नियोजनका साधनहरुको उपयोगिता बारे सचेतना जगाउँदे आएको बताउनुभयो ।
उहाँले हालसम्म जिल्लामा २१ हजार २ सय ५८ कण्डम बितरण गरिसकेको जनाउँदै ८ सय ७१ पटक यौनकर्मीहरुलाई महिनामा भेटेर यौन शिक्षा दिइएको जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ