News Category 2078/12/17
लागुऔषधसहित एक यूवक पक्राउ
दैनिक समाचारदाता
राजविराज, १७ चैत ।
सप्तरीको सप्तकोशी नगरपालिकास्थित बस पार्कबाट प्रहरीले एक यूवकलाई लागुऔषधसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका वडा नं. १ निवासी २० वर्षिय सुजन नेपाल छन् । प्रहरी चौकि फत्तेपुरबाट खटिएका गस्ति टोलिले बुधबार साँझ वडा नं. ९ स्थित बस पार्कमा शंकास्पद अबस्थामा हिडडुल गरिरहेका नेपाललाई शरिरको खानतलासी गर्दा लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।
उनले लगाएको निलो रङगको जिन्स पाईन्टको अगाडी पट्टिको गोजिबाट लागुऔषध नाइट्रोजन ८४ वटा ट्याबलेट प्रहरीले बरामद गरेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
बरामद गरिएको लागुऔषधसहित पक्राउ परेका नेपाललाई कानुनी प्रक्रिया पुरा गरि थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/17 तिलाठी कोइलाडी सप्तरीको पाँचौ बाल विबाहमुक्त पालिका
- 2082/09/17 इन्डो–नेपाल क्रिकेटको उपाधी घरेलु टिमलाई
- 2082/09/17 “बाबा” को पुस्तक किनेरै पढ्ने रुची
- 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न
- 2082/09/14 छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ
- 2082/09/14 चिसो बढेपछी विद्यालयमा बिदा
- 2082/09/14 ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात
- 2082/09/14 अग्निपीडित परिवारलाई राहत
- 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द
- 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ