प्रहरीको अभियानमा सबैको सहयोग आवश्यक 2076/09/13  सप्तरीमा भइरहेको विभिन्न अपराधलाई न्युनिकरण गर्न अहिले नेपाल प्रहरी लागिपरेको छ । विभिन्न अपराधिक घटनाको मूल जडो लागु पदार्थ र मदिरा भएको निष्कर्ष निकालेपछि प्रहरीले त्यसलाई निरुत्साहित पार्न अभियान नै चलाएको छ । यस्ता अभियानका लागि प्रहरीले छुट्टै सेल समेत बनाएको छ । जसले लागु पदार्थ दुरव्र्यसनी तथा त्यसप्रति प्रोत्साहित गर्नेहरुलाई निस्तेज पार्न लागेको छ । प्रहरीले खुल्ला सिमानाका कारण भारतबाट लागु पदार्थ ओसार पोसार गर्ने गिरोह तथा व्यक्तिलाई विशेष निगरानी गरिरहेको छ । कतिपयलाई प्रहरीले पक्राउ समेत गर्न सफल भएको छ । .... विस्तृत
मलखादको अभाव कहिलेसम्म १ 2076/08/25  खेतीको समयमा मलखादको अभाव र चर्को मुल्यमा खरीद गर्ने किसानहरुको बानी नै भइसकेको छ । हरेक वर्ष खेतीको बेला किसानहरु मलखाद पाउने की नपाउने भन्ने दोधारको बीच खेती गर्न लागिपर्छन् । मलखाद हाल्ने समयमा पुरानै रबैया मलखादको अभाव हुन्छ । तै पनि कृषकहरु जसोतसो चर्को मुल्य वा छिमेकी मुलुक भारतबाट मलखाद खरीद गरेर खेती गर्नेगर्छन् । तर, सरकारी निकायले हरेक वर्ष झै मलखादको अभाव हुँदैन, सरकारी कोटाको मलखाद बितरण गर्ने आश्वासन दिन्छ । र आफूले गरेको आश्वासप्रति सरकार अडिक रहन असफल हुन्छ । र कृषकहरु मलखादको अभावले पिरोलिदै जसोतासो खेती सम्पन्न गर्छन् अनि सरकार पनि कानमा तेल हालेर सुस्ताउँछ । .... विस्तृत

 

ताजा अपडेट