News Category 2081/07/03
महोत्सवको अनुमति खारेजीको माग गर्दै प्रदर्शन
राजविराज÷राजविराज महोत्सवका लागि राजविराज नगरपालिकाले अनुमति दिएको बिरोधमा शनिबार संयुक्त युवा विद्यार्थी संगठनले बिरोध प्रदर्शन गरेको छ ।
अखिल क्रान्तिकारी, नेवि संघ, एकीकृत समावादी युनियन र लोकतान्त्रिक विद्यार्थी संगठनले संयुक्त रुपमा शनिबार बिरोध प्रदर्शन गरेको हो ।
अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य गजेन्द्र यादवले विगतमा राजविराजस्थित रंगशालामा त्यस्तै प्रकारको महोत्सवले निकै क्षति पु¥याएको र भिंड अनियन्त्रित भई अराजकता समेत मच्चिएको भन्दै यसपटकको महोत्सवका लागि अनुमति खारेजी हुनु पर्ने माग गरेका छन् ।
उनले कात्तिक ९ गतेदेखी राजविराज महोत्सवका लागि ड्रिम नेपाललाई राजविराज नगरपालिकाले अनुमति दिएको जानकारी समेत दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ