News Category 2081/07/12
बृद्धामाथी बोक्सीको आरोप लगाउने महिला पक्राउ
दैनिक समाचारदाता
राजविराज, १२ कात्तिक ।
एक वर्षअघि छिमेकी बृद्धलाई बोक्सीको आरोप लगाई दुव्र्यवहार गरेको मुद्दामा फरार रहेकी एक महिला आइतबार पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका ४ निवासी ४३ वर्षिया रसिदनी खातुन छिन् ।
बि.स. २०८० साल कात्र्तिक २१ गते सोही वडा निवासी ७४ वर्षिया जहरा खातुनमाथी बोक्सीको आरोप लगाई रसिदनी खातुनले दुव्र्यवहार गरेको पीडितको उजुरीको आधारमा प्रहरीले मुद्दा चलाएको थियो ।
वादी नेपाल सरकारभई सप्तरी जिल्ला अदालतमा बोक्सी आरोप मुद्दा चलाईएपछी खातुन फरार भएकी थिइन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/03 शिव मन्दिरहरुमा दर्शनार्थीहरुको घुईचो
- 2082/11/03 उज्यालो नेपालका उम्मेदवारले सार्वजनिक गरे घोषणापत्र
- 2082/11/01 कारागारको सुरक्षामा खटिए नेपाली सेना, ६९ जना कैदीबन्दीले मतदान गर्न पाउने
- 2082/10/29 कार्यसम्पादन मूल्यांकनमा सुरुङ्गा प्रथम, तिलाठी कोईलाडी दोस्रो
- 2082/10/29 नयाँ–नयाँ शैलीमा चुनावी प्रचार प्रसार
- 2082/10/28 संविधान संशोधन वा पुनःलेखनको बिकल्प छैन ः उपेन्द्र यादव
- 2082/10/28 पिएम कप प्रदेश छनोटमा रौतहट बिजयी, फाइनलमा धनुषासँग भिड्ने
- 2082/10/27 काँग्रेसले चुनाव होइन, चुनावले काँग्रेसलाई खोजेको हो ः काँग्रेस सभापति थापा
- 2082/10/27 मधेशवादका प्रणेता स्व. सिंहप्रति सम्मान
- 2082/10/27 घण्टी बजाउँदै बालेनले गरे बजार क्षेत्र परिक्रमा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ