News Category 2081/07/19
भन्सार छलेर ल्याउँदै गरिएको चप्पल र मोटरसाइकसहित एक पक्राउ
दैनिक समाचारदाता
राजविराज, १९ कात्तिक ।
ईलाका प्रहरी कार्यालय विष्णुपुर सप्तरीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याउँदै गरेको १ लाख ३१ हजार मुल्य बराबरको लेडिज चप्पल र मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ ।
सोमबार दिउँसो गस्ती गर्ने क्रममा प्रहरीले विष्णुपुर गाउँपालिका वडा नं. ३ मुसहर्निया टोल हनुमान चौक सडक खण्डस्थितमा झुटर्कीबाट राजबिराजतर्फ आउदै गरेको भारतीय नम्बर प्लेट भएको मोटरसाईकलमा सवार राजगढ गाउँपालिका वडा नं. ६ निवासी ३७ वर्षिय ईस्माईल खानलाई उक्त मुल्य बराबरको चप्पलसहित नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार मोटरसाईकल रोकी चेकजाँच गर्ने क्रममा लोड गरिएको बोरामा भन्सार छलेर ल्याइएको लेडिज चप्पल भेटिएकोले मोटरसाईकल र मोटरसाईकल चालकसहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बुझाईएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/17 काजमा रहेका पाँच चिकित्सक गजेन्द्र नारायण सिंह अस्पतालमा फिर्ता
- 2082/12/16 पत्रकार महासंघको स्थापना दिवसमा कान शिविर सम्पन्न
- 2082/12/16 काँग्रेसका पुराना नेता १ सय ९ वर्षिय टुनटुनको निधन
- 2082/12/16 लागुऔषध र मोटरसाइकलसहित चार युवक पक्राउ
- 2082/12/15 राजरंगशालाको प्रवेशद्वार र प्यारापिट अतिजिर्ण
- 2082/12/15 नेकपा एमाले सप्तरीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ