News Category 2081/09/03
अर्नाको आक्रमणबाट एकको मृत्यु
दैनिक समाचारदाता
राजविराज, ३ पुस ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको अर्नाको आक्रमणबाट सप्तरीमा एक व्यक्तिको मृत्यु भएको छ ।
अर्नाको आक्रमणबाट मृत्यु हुनेमा जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका ९ का ७० वर्षीय शुभेलाल मण्डलको मृत्यु भएको हो ।
सो नगरपालिका वडा नं. १३, कोशी पलारमा रहेको खेतमा काम गर्दै गरेका वेला अर्नाले मण्डललाई बुधबार आक्रमण गरेको थियो । गम्भिर घाईते अवस्थामा फेला परेका मण्डललाई स्थानीयले उद्धार गरी स्थानीय अस्पताल पु¥याएका थिए ।
उनको अस्पतालमा उपचार गर्न नपाउँदै मृत्यु भएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न
- 2082/09/14 छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ
- 2082/09/14 चिसो बढेपछी विद्यालयमा बिदा
- 2082/09/14 ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात
- 2082/09/14 अग्निपीडित परिवारलाई राहत
- 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द
- 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
- 2082/09/13 दाउरा बाँड्दै नगरपालिका
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ