News Category 2081/10/09
विपन्न बस्तीमै पुगेर न्यानो कपडा बाड्दै समाजसेवी यादव
दैनिक समाचारदाता
राजविराज, ९ माघ ।
विगत एक सातादेखी सितलहरमा कठ्याग्रिएर बसेका गरिब, दलित र असहायलाई सप्तरीका एक समाजसेवीले न्यानो कपडा बाड्दै हिडेका छन् ।
धर्मीहल्फा महिला विकास क्लबका अध्यक्ष सेवानिवृत ई. सूर्यनारायण यादवले विपन्न बस्तीमा पुगेर न्यानो कपडा बाड्दै हिडेका हुन् ।
यसैक्रममा बुधबार सप्तरीको बोदेबर्साइन नगरपालिका ७ स्थित फुलहारा गाउँको दलित बस्तीमा पुगेर उनले दुई दर्जन विपन्न परिवारलाई न्यानो कपडा र ब्लाङकेट बितरण गरेका छन् ।
चिसोका कारण उक्त बस्तीका बृद्धबृद्धा र बालबालिकालाई गाह्रो भइरहेको जानकारी प्राप्त भएपछी सानो सहयोग स्वरुप न्यानो कपडा लिएर पुगेको उनले बताए ।
अत्याधिक चिसो बढेका बेला उनी निजी खर्चमै एक साता यता विपन्न बस्तीमा पुगेर न्यानो कपडा र ब्लाङकेट बितरण गर्दै आएका छन् ।
पछिल्लो सात दिनयता जिल्लाको विभिन्न विपन्न बस्तीमा पुगेर उनले तीन सय भन्दा बढी न्यानो कपडा र ब्लाङकेट बितरण गरिसकेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न
- 2082/09/14 छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ
- 2082/09/14 चिसो बढेपछी विद्यालयमा बिदा
- 2082/09/14 ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात
- 2082/09/14 अग्निपीडित परिवारलाई राहत
- 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द
- 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
- 2082/09/13 दाउरा बाँड्दै नगरपालिका
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ