News Category 2078/04/11
किवानिजको क्लब राजविराजमा सूचारु
दैनिक समाचारदाता
राजविराज, ११ साउन ।
किवानिज इन्टरनेशनलको क्लब राजविराजमा सोमबारदेखी सूचारु भएको छ ।
क्लबका डिभिजन नं. १ का ल्युटिनेन्ट गर्भनर इलेक्ट नवीन खतिवडाले सोमबार एक कार्यक्रमबीच क्लब उद्घाटन गरेका छन् ।
कार्यक्रममा खतिवडाले देशभर १० वटा डिभिजन र ८२ वटा क्लब रहेको संस्थाको प्रदेश २ मा पहिलो क्लबको रुपमा संचालनमा आएको जानकारी दिए ।
संस्था बारे जानकारी गराउँदै उनले किवानिज संस्था बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तराष्ट्रिय संस्था रहेको र यसको शुरुवात संयुक्त राज्य अमेरिकाबाट भएको बताए ।
सप्तकोशी सप्तरी नामाकरण गरिएको उक्त क्लबका अध्यक्ष दीपेन्द्र भट्टको अध्यक्षतामा आयोजित कार्यक्रममा लेटाङ्ग क्लबका अध्यक्ष भाष्कर ज्ञवालीले सरसफाईको क्षेत्रमा काम गर्ने सप्तरी युथ सहित नेपाल पत्रकार महासंघ सप्तरी, नौलेज फार आल र सप्तरी सामुदायिक विकास केन्द्र लगायतका संस्थालाइ सरसफाई सम्बन्धी सन्देशमूलक पम्प्लेट हस्तान्तरण समेत गरे ।
संस्थाको उद्देश्यमाथी सप्तरी क्लबका प्रेसिडेन्ट एलेक्ट किरण कुमार ढकालले प्रकाश पारेका थिए भने कार्यक्रमको सञ्चालन क्लबका उपाध्यक्ष सतीश कुमार दत्तले गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ