News Category 2078/09/30
कोरोना सम्बन्धी अनुरोधलाई वेवास्ता गरिए प्रशासन कार्यालयले कारवाही गर्ने
दैनिक समाचारदाता
राजविराज, ३० पुस ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले शुक्रबार जनहितका लागि एक सूचना जारि गर्दै कोरोनाको जोखिम बढ्दै गएको भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई कोरोना संक्रमणको जोखिम न्युनिकरण गर्ने कार्यमा सबैसँग अनुरोध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमद्वारा हस्ताक्षरित सूचनामा पछिल्लो समय सप्तरीमा संक्रमण दर बढेको देखिएको हुँदा जिल्लावासी तथा राजनीतिक दल, जनप्रतिनिधि एवं सम्बद्ध सबैलाई सार्वजनिक स्थलमा भिडभाड नगर्न, २५ जना भन्दा बढीको जुलुस, सभा, ¥याली, मेला, बैठक नगर्न नगराउन, अनिवार्य रुपमा मास्क प्रयोग गर्न, भौतिक दुरी कायम गर्न र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरिएको छ ।
पटक पटक अनुरोधलाई वेवास्ता गरिएमा कानुन बमोजिम कारवाही गर्न प्रशासन कार्यालय बाध्य हुने व्यहोरा समेत सूचनामा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ