News Category 2078/10/10
पहिचानको लडाइ अझै जारि छ ः अध्यक्ष यादव
दैनिक समाचारदाता
राजविराज, १० माघ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश अध्यक्ष रामबाबुकुमार यादवले स्वाविमान, अधिकार प्राप्ति र पहिचानको लडाइ अझैं जारी रहेको बताएका छन् ।
राजविराजमा सोमबार आयोजित ‘जसपा जिल्ला समन्वय सप्तरी सपथग्रहण कार्यक्रममा बोल्दै उनले अधिकार प्राप्ति र पहिचानको लडाइ जारी रहेको उल्लेख गर्दै त्यसमा विभिन्न पार्टी बाँधक रहेको आरोप समेत लगाए । उनले ती बाधाहरुलाई चिर्दै अघि बढ्नुको विकल्प नरहेको बताए ।
मधेशका जनताको अधिकार प्राप्तिदेखि राष्ट्रियताको सवालमा पार्टी अडिक रहेको भन्दै सो लडाइमा पार्टी सशक्त रुपमा लागेर अघि बढ्नुपर्ने पर्नेमा जोड दिए ।
जसपा जिल्ला समन्वय सप्तरीका अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा राजविराज नगरपालिकाका नगर प्रमुख शम्भुप्रसाद यादवले स्वागत मन्तव्य दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ