News Category 2078/11/12
सप्तरीमा कोरोना संक्रमण दर घट्दै
दैनिक समाचारदाता
राजविराज, १२ फागुन ।
जिल्ला स्वास्थ्य कार्यालयले सप्तरीमा पछिल्लो तीन दिनयता एक जना पनि कोरोना संक्रमित नभएको जनाएको छ ।
बिहीबार ९ जनाको स्वाव परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए । उनले कोरोनाको तेश्रो लहरमा विगत दुई महिनादेखी दिनहुँ संक्रमित फेला पर्ने गरेकोमा तीन दिनयता संक्रमित नथपिएको बताए ।
जिल्लामा हालसम्म ४ सय २ जना संक्रमित भएकोमा ३ सय २३ जना निको, ५ जनाको मृत्यु र ७४ जना संक्रिय संक्रमित अहिले होमआइसोलेशनमा रहेको जानकारी दिए ।
उनले संक्रमण दर घट्दै गएपनि अहिले पनि सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्नु उत्तिकै जरुरी रहेको सुझाव दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/13 हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
- 2082/07/13 प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ
- 2082/07/12 सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
- 2082/07/11 विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
- 2082/07/11 उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न
- 2082/07/11 अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन गरे उचित हुने ः डा. राउत
- 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
- 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ