News Category 2078/12/07
जसपाको प्रचार प्रसार समिति गठन
दैनिक समाचारदाता
राजविराज, ७ चैत ।
जनता समाजवादी पार्टीले ११ सदस्यीय केन्द्रिय प्रचार प्रसार समिति गठन गरेको छ ।
जसपाका केन्द्रिय कार्यकारिणी सदस्य प्रकाश अधिकारीको संयोजकत्वमा गठित समितिको सदस्यहरुमा अमरनाथ मण्डल, केशव अर्याल, पूर्ण बस्नेत, मुक्ति रिजाल, लक्ष्मण हुमागाई, विश्वदीप पाण्डे, सुदर्शन खतिवडा, डिबि सरोज राई, प्रेमचन्द्र झा र बिजय राई रहेका छन् ।
पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतमा बसेको बैठकले केन्द्रिय स्तरमा स्थानिय तहको निर्वाचनका लागि वरिष्ठ नेता अशोक राईको संयोजकत्वमा निर्वाचन परिचालन मूल समिति समेत गठन गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/17 काजमा रहेका पाँच चिकित्सक गजेन्द्र नारायण सिंह अस्पतालमा फिर्ता
- 2082/12/16 पत्रकार महासंघको स्थापना दिवसमा कान शिविर सम्पन्न
- 2082/12/16 काँग्रेसका पुराना नेता १ सय ९ वर्षिय टुनटुनको निधन
- 2082/12/16 लागुऔषध र मोटरसाइकलसहित चार युवक पक्राउ
- 2082/12/15 राजरंगशालाको प्रवेशद्वार र प्यारापिट अतिजिर्ण
- 2082/12/15 नेकपा एमाले सप्तरीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ