News Category 2078/12/11
काँग्रेस बुथ सभापति खंगको निधन
दैनिक समाचारदाता
राजविराज, ११ चैत ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ३ निवासी एवं सोही वडाका नेपाली काँग्रेस बुथ सभापति रामफल खंगको निधन भएको छ ।
७० वर्षिय नेता खंग केही दिनयता अस्वस्थ्य रहँदै आएकोमा बिहीबार राती ११ बजेतिर सकरपुरास्थित आफ्नै निवासमा उनको निधन भएको हो ।
शुक्रबार उनको पार्थिव शरीरमा काँग्रेस प्रदेशसभा “क” का सभापति महेन्द्र यादव, काँग्रेस तिलाठी कोइलाडी गाउँपालिका समितिका सभापति अमिर झा, अंबुज सिंह, नारायण सिंह, नरेन्द्रसिंह अरुण मण्डल, हरिहर खंग लगायतले पार्टी झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका छन् ।
गाउँ नजिकैको घाटमा खंगको शुक्रबार नै अन्त्येष्टि गरिएको छ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य दिनेश कुमार यादव, क्षेत्रिय सभापति महानन्द यादव लगायतले सोक वक्तत्व जारि गर्दै खंगको निधनले पार्टीलाई अपूर्णिय क्षति पुगेको उल्लेखसहित गहिरो दुःख र श्रद्धाञ्जली व्यक्त गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/16 पत्रकार महासंघको स्थापना दिवसमा कान शिविर सम्पन्न
- 2082/12/16 काँग्रेसका पुराना नेता १ सय ९ वर्षिय टुनटुनको निधन
- 2082/12/16 लागुऔषध र मोटरसाइकलसहित चार युवक पक्राउ
- 2082/12/15 राजरंगशालाको प्रवेशद्वार र प्यारापिट अतिजिर्ण
- 2082/12/15 नेकपा एमाले सप्तरीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ