News Category 2078/12/14
जुवा खेलिरहेका घरधनीसहित ८ जना व्यक्ति पक्राउ
दैनिक समाचारदाता
राजविराज, १४ चैत ।
राजविराज वडा नं. ९ गढीया टोलबाट प्रहरीले ८ जना व्यक्तिलाई जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेको छ ।
स्थानिय बिरेन्द्र प्रसाद यादवको घरमा यादवसहित ८ जना व्यक्तिलाई जुवा खेलीरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा घरधनी यादवसहित राजबिराज ९ निवासी ५२ वर्षिय बिरेन्द्र प्रसाद यादव, ४० वर्षिय सन्तोष दास, ३१ वर्षिय बिजय दास, रुपनी गाउँपालिका ५ निवासी २७ वर्षिय सरोज कुमार शर्मा, ४० वर्षिय बिद्यान्द ठाकुर, राजबिराज ६ निवासी ४२ वर्षिय नवल किशोर चौधरी, डाक्नेशवरी नगरपालिका ७ निवासी ४० वर्षिय सुर्य देव राय र वडा नं. ८ निवासी ४३ वर्षिय रामलाल मुखिया रहेका छन् ।
उनीहरुको साथबाट जुवा खेल्न प्रयोग हुने कौडा १६ थान, बिभिन्न दरको नेपाली नोट ४५ हजार र भारतिय रुपैया ३ सय तीस बरामद भएको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय राजबिराजबाट प्रहरी नायब निरिक्षक सुमन महन्त गिरीको कमाण्डमा खटेको प्रहरी टोलीले घरमा छापा मारि जुवा खालबाट कौडा समेतका दशी प्रमाणसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई जुवा सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी सोमबारै मुद्दा म्याद थप गरी अन्य थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ