News Category 2078/12/17
म्यादी प्रहरीमा जागिर लगाइदिन्छु भन्दै रकम असुली गर्ने पक्राउ
दैनिक समाचारदाता
राजविराज, १७ चैत ।
म्यादी प्रहरीमा जागिर लगाईदिन्छु भन्दै रकम ठगि गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका २ बस्ने २३ वर्षिय अरबिन्दकुमार मण्डल छन् ।
आगामी स्थानिय तह निर्वाचनका लागि आवश्यक पर्ने म्यादी प्रहरीको आवेदन फारम भरिसकेका एक दर्जन भन्दा बढी व्यक्तिसँग जागिर लगाइदिने भन्दै प्रलोभन देखाई रकम वसुलेको सूचना आएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेको बताए ।
प्रहरीका अनुसार आफ्नो “माथी” सम्म पहुँच रहेको र रकम दिए जागिर लगाइदिने नाममा ठगि गर्दै हिडेको अनुसन्धानको क्रममा खुलेको छ ।
बिहीबार गाउँबाटै पक्राउ परेका मण्डललाई थुनामा राखी ठगि मुद्दामा कारवाही चलाउने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न
- 2082/09/14 छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ
- 2082/09/14 चिसो बढेपछी विद्यालयमा बिदा
- 2082/09/14 ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात
- 2082/09/14 अग्निपीडित परिवारलाई राहत
- 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द
- 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
- 2082/09/13 दाउरा बाँड्दै नगरपालिका
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ