News Category 2079/01/06
रघु सिन्हा पुनः माओवादी केन्द्रमै फर्किए
दैनिक समाचारदाता
राजविराज, ६ बैशाख ।
पार्टीको गतिविधीबाट केही समयदेखी असन्तुष्ट रहेका सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका निवासी रघुकुमार सिन्हासहित डेढ सय जना मंगलबार पुनः नेकपा माओवादी केन्द्रमा फर्केका छन ।
सो गाउँपालिकास्थित बेल्हामा मंगलवार आयोजित पार्टी प्रवेश कार्यक्रममा सिन्हासहित असर्फी यादव, रामेश्वर सरदार, महेश चौधरी, जगदीश झा, विनोद झा, कपिलदेव दास, शिवराम ठाकुर, रमेश सदा, कृष्णदेव महतोलगायत नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।
पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज अशोक कुमार मण्डल, मधेस प्रदेश सदस्य महेश प्रसाद यादव, पत्रकार देवराम यादवलगायतले अगामी बैशाख ३० गते हुने पालिका निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई विजयी गराउन पार्टीको गतिविधीको साथै चुनावी गतिविधि एकतावद्ध भएर अगाडी वढाउन पार्टी पक्तिलाई आग्रह गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न
- 2082/09/14 छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ
- 2082/09/14 चिसो बढेपछी विद्यालयमा बिदा
- 2082/09/14 ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात
- 2082/09/14 अग्निपीडित परिवारलाई राहत
- 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द
- 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
- 2082/09/13 दाउरा बाँड्दै नगरपालिका
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ