News Category 2080/05/05
इष्टर्न ज्योति प्रथम
दैनिक समाचारदाता
राजविराज, ५ भदौ ।
नेशनल प्याब्शन सप्तरीको आयोजनामा मंगलबार सम्पन्न हाजिरी जवाफ प्रतियोगितामा इष्टर्न ज्योति सेकेन्ड्री स्कुल भारदह प्रथम भएको छ ।
राजविराजमा सम्पन्न उक्त प्रतियोगितामा जिल्लाका १२ वटा विद्यालयहरुको सहभागिता रहेको थियो ।
प्रतियोगितामा इष्टर्न ज्योति सेकेन्ड्री स्कुल भारदहका साक्षी झा, प्रशान्त लौगि र पवन राउतको सहभागिता रहेको विद्यालयले जनाएको छ ।
प्रथम भएका इष्टर्न ज्योति सेकेन्ड्री स्कुल भारदहले भदौ ९ गते बिरगंजमा हुने प्रदेश स्तरिय प्रतियोगितामा सहभागिता जनाउने विद्यालयका प्रिन्सिपल थानेश्वर प्रसाद साहले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/15 राजरंगशालाको प्रवेशद्वार र प्यारापिट अतिजिर्ण
- 2082/12/15 नेकपा एमाले सप्तरीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ