News Category 2080/07/13
श्रोत नखुलेको झण्डै ११ लाख रकमसहित एक पक्राउ
दैनिक समाचारदाता
राजविराज, १३ कात्तिक ।
सप्तरी प्रहरीले जिल्लाको छिन्नमस्ता गाउँपालिका ३ का ३९ वर्षिय जयप्रकाश यादवलाई श्रोत नखुलेको १० लाख ९८ हजार रुपैया सहित सोमवार विहान पक्राउ गरेको छ ।
विहान ९ बजेतिर विष्णुपुर सडक खण्डको नहर चौक नजिकै श्रोत नखुलेको रकमसहित मोटरसाईकलमा गईरहेको विशेष सुचनाका आधारमा खटेको टोलीले चेकजाचको क्रममा उक्त रकमसहित यादवलाई पक्राउ गरेको हो ।
यादवले प्रयोग गरेको मधेश प्रदेश २–०१–००१प.०७०८ नम्बरको मोटरसाईकलको सिटकभर भित्र लुकाईराखेको अवस्थामा उक्त रकम वरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए । उनलाई नियन्त्रणमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न
- 2082/09/14 छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ
- 2082/09/14 चिसो बढेपछी विद्यालयमा बिदा
- 2082/09/14 ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात
- 2082/09/14 अग्निपीडित परिवारलाई राहत
- 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द
- 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
- 2082/09/13 दाउरा बाँड्दै नगरपालिका
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ