rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • प्रदेश २ समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • लगातारको वर्षाले सप्तरीको जनजिवन प्रभावित
  • १२ वर्षिया बालिकालाई करणी  गरि फरार अभियुक्त पक्राउ
  • धान रोपेर दिवस मनाइयो
  • वर्षाका कारण प्रदेशस्तरीय टि–ट्वान्टी  कप क्रिकेट प्रतियोगिता रोकियो
  • सप्तरीका पाँच पालिकाले सभा गर्न सकेनन्
  • चुरे जोगाउन वन कार्यालयद्वारा बिरुवा रोपिदै 
  • माओवादी केन्द्र सप्तरीमा कोही पनि  अध्यक्ष छैनन् ः इन्चार्ज मण्डल
  • सुशासन तथा जनमैत्री प्रशासनका लागि सूचनाको हक महत्वपूर्ण
  • गुडिरहेको ट्रकमा आगलागी 
  • कोशीमा पानीको बहाव बढ्यो
  
कोरोना भाइरसबाट विश्वमा ४ लाख ३९ हजार भन्दा बढीको मृत्यु, ८१ लाख भन्दा बढी संक्रमित  2077/03/02  कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ३९ हजार २०४ पुगेको छ । .... विस्तृत
अर्का अश्वेत व्यक्तिको हत्यापछि अमेरिकामा आन्दोलन 2077/03/01  एटलान्टामा एक गोरा प्रहरीले एक अश्वेत व्यक्तिलाई गोली हानी हत्या गरेको भन्दै अमेरिकी शहरहरुमा पुनः हिंसा फैलिएको छ । ..... विस्तृत
कोरोनाबाट हङकङमा पनि एकको मृत्यु, चीनमा मृत्यु हुनेको संख्या ४ सय २५ पुग्यो 2076/10/22  विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पतालका प्रवक्ताले पुष्टि गर्नुभएको छ । ... विस्तृत
हुबेइमा ८ हजारभन्दा बढी स्वास्थ्यकर्मी पठाइयो 2076/10/20 विश्वभर त्रास फैलाएको कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको हुबेइ प्रान्तमा ८ हजारभन्दा बढी स्वास्थ्यकर्मी खटाइएको छ । हुबेइबाट प्राप्त समाचारअनुसार उक्त प्रान्तका विभिन्न क्षेत्रमा ८ हजार ३१० जना स्वास्थ्यकर्मी पठाइएको जनाइएको छ । ६८ वटा मेडिकल समूह बनाएर ती स्वास्थ्यकर्मी त्यहाँ पठाइएको हो । .... विस्तृत
फिलिपिन्समा कोरोनाबाट एकको मृत्यु, चीनमा मृत्यु हुनेको संख्या ३०४ पुग्यो 2076/10/19  कोरोना भाइरसका कारण चीनबाहिर फिलिपिन्समा पहिलो व्यक्तिको मृत्यु भएको छ । विश्वभर त्रास फैलाएको कोरोना भाइरसबाट चीनमा मात्र मृत्यु हुनेको सङ्ख्या ३०४ पुगिसकेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । .... विस्तृत
कोरोना भाइरसबाट चीनमा ८० को मृत्यु, दुई हजारभन्दा बढी संक्रमित 2076/10/14  चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ८० पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरूले कम्तीमा ८० जनाको मृत्यु भएको र झण्डै दुई हजार ७४४ जना सङ्क्रमित भएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ । .... विस्तृत
कोरोना भाइरसका कारण चीनमा ५६ को मृत्यु, दुई हजार प्रभावित 2076/10/12 चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको छ ।चिनियाँ स्वास्थ्य अधिकारीहरुले कम्तीमा ५६ जनाको मृत्यु भएको र झण्डै दुई हजार जना प्रभावित भएको जानकारी दिएका छन् । राष्ट्रिय स्वास्थ्य आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार विरामी हुनेको संख्या १९ सय ७५ रहेको छ । विरामी भएका मध्ये ३२४ जनाको अवस्था गम्भीर रहेको पनि आयोगले जनाएको छ । आयोगका अधिकारीहरुले भनेका छन्, “अहिलेसम्म कुल २६ सय ८२ जनामा कोरोना भइरसको संक्रमण भएको आशंका गरिएको छ ।” .... विस्तृत
अमेरिकालाई हानी गरे इराकमाथि थप नाकाबन्दी ः राष्ट्रपति ट्रम्प  2076/09/24  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकस्थित अमेरिकी सैन्य आधार शिविरमा इरानले गरेको क्षेप्यास्त्र आक्रमणपछि पनि अमेरिकी सेनातर्फ कुनै क्षति हुन नपाएको जानकारी दिनुभएको छ । यस कुरालाई ध्यानमा राखी अमेरिकाले सजगता र सतर्कता अपनाएका कारण त्यस्तो कुनै पनि क्षति नभएको जानकारी दिनुभएको हो । .... विस्तृत
विमान दुर्घटनामा ८२ इरानी र ६३ क्यानेडालीको मृत्यु 2076/09/23  इरानमा बुधबार भएको विमान दुर्घटनामा परी मृत्यु भएका मध्ये ८२ जना इरानका र ६३ जना क्यानडाका नागरिक रहेका पाइएको छ ।  इरानको राजधानी तेहरानबाट बुधबार बिहान उडेको युक्रेनको विमानमा परी उनीहरुको मृत्यु भएको युक्रेनका एक मन्त्रीले जनाएका छन् ।.... विस्तृत
इरानका एक वरिष्ठ कमाण्डर  अमेरिकी सेनाको कारबाहीमा मारिए   2076/09/18 अमेरिकाको विशेष सुरक्षा फौजको आक्रमणमा परी इरानका एक जना वरिष्ठ कमाण्डर मारिएको बताइएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानको एक विशेष दस्ता कुद्स फोर्स अफ इरान्स रिभोलुसन गार्डका वरिष्ठ कमाण्डर क्वासिम सोलेमानी मारिएको जनाएको छ । .... विस्तृत
फिलिपिन्समा आँधीबाट ४१ को मृत्यु  2076/09/13  फिलिपिन्समा आएको आँधीका कारण मृत्यु हुनेको सङ्ख्या बढेर ४१ पुगेको छ । चर्चित पर्यटकीय ग्रामिण क्षेत्रमा क्रिसमसकै दिनदेखि आएको आँधीका कारण आइतबारसम्म ४१ जनाको मृत्यु भएको हो । हजाराँै व्यक्ति अझै पनि शरणार्थीस्थलमा रहेका जनाइएको छ । .... विस्तृत
हाइटीमा खाद्य असुरक्षाको खतरा बढ्दै 2076/09/09  राजनीतिक अस्थिरता, लामो समयको खडेरी तथा लामो आन्दोलनका कारण हाइटीमा खाद्य असुरक्षा बढ्दै गएको बताइएको छ । यहाँ विगतमा महिनौदेखि आन्दोलन भएको थियो । त्यसका कारण पनि यहाँको आर्थिक विकास तथा क्रियाकलापको अवस्था नाजुक बनेको र यसले गर्दा खाद्यान्नको आपूर्तिमा नै कमी आउने अवस्था देखिएको पाइएको हो ।.... विस्तृत
नरिवलको रक्सी खाँदा आठको मृत्यु, सयौँ अस्पताल भर्ना  2076/09/07 नरिवलको रक्सी सेवन गर्दा फिलिपिन्समा कम्तीमा आठ जनाको मृत्यु भएको छ । रक्सीकै कारण बिरामी भएका अरू सयौँ जना अस्पताल भर्ना भएका अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।  .... विस्तृत
१ सय ७५ बालबालिकामाथि यौन दुव्र्यवहार  2076/09/07  एउटा अति–अनुदारवादी रोमन क्याथोलिक चर्चको मेक्सिको शाखाका पादरीले कम्तीमा १७५ जना बालबालिकाको यौन दुव्यवहार गरेको शनिबार सार्वजनिक एक आन्तरिक प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदन अनुसार क्रिश्चियन धर्मसँग सम्बन्धित ‘लिगनरी अफ क्राइस्ट’ का संस्थापक मार्सियल मासिएलसहित ३३ पादरी वा ‘डेकन’ले कम्तीमा ६० बालबालिकामाथि सन् १९४१ देखि अहिलेसम्म यौन दुव्र्यवहार गरेको स्वीकार गरेका छन् ।.... विस्तृत
भारतमा आन्दोलन जारी, तीनको मृत्य  2076/09/05  भारतको संसद्ले ल्याएको नागरिकता सम्बन्धी कानूनमा मुस्लिम समुदायलाई धार्मिक रूपले विभेद् गर्ने गरेको भनी केही दिनयतादेखि जारी रहेको आन्दोलनमा तीन जनाको ज्यान गएको छ ।.... विस्तृत
पाकिस्तानी पूर्वराष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको फैसला 2076/09/02  पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई मृत्यु दण्डको सजाय सुनाइएको छ । पाकिस्तानको इतिहासमै पहिलोपटक तीन सदस्यीय न्यायाधीशको इजलासले पूर्वराष्ट्रपतिलाई मृत्युदण्डको सजाय सुनाएको हो । .... विस्तृत

 

  • 1
  • 2
  • 3
  • 4
  • 5

ताजा अपडेट

  • 2079/03/15 लगातारको वर्षाले सप्तरीको जनजिवन प्रभावित
  • 2079/03/15 १२ वर्षिया बालिकालाई करणी  गरि फरार अभियुक्त पक्राउ
  • 2079/03/15 धान रोपेर दिवस मनाइयो
  • 2079/03/15 वर्षाका कारण प्रदेशस्तरीय टि–ट्वान्टी  कप क्रिकेट प्रतियोगिता रोकियो
  • 2079/03/14 सप्तरीका पाँच पालिकाले सभा गर्न सकेनन्
  • 2079/03/14 चुरे जोगाउन वन कार्यालयद्वारा बिरुवा रोपिदै 
  • 2079/03/14 माओवादी केन्द्र सप्तरीमा कोही पनि  अध्यक्ष छैनन् ः इन्चार्ज मण्डल
  • 2079/03/14 सुशासन तथा जनमैत्री प्रशासनका लागि सूचनाको हक महत्वपूर्ण
  • 2079/03/14 गुडिरहेको ट्रकमा आगलागी 
  • 2079/03/14 कोशीमा पानीको बहाव बढ्यो

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक/सम्पादक: नवीनकुमार गुप्ता (९८५२८२०५८४), प्रधान सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.