News Category 2071/11/13
एमनेष्टीद्वारा बैदेशिक रोजगारी सम्बन्धि जानकारी
दैनिक संवाददाता
राजविराज, १२ फागुन ।
एमनेष्टी इन्टरनेशनलले मंगलबार सप्तरीको शम्भुनाथ नगरपालिकास्थित कठौना बजार संचालन भइहरेको महायज्ञ स्थलमा बैदेशिक रोजगारीका लागि जानुपूर्व अपनाउनु पर्ने शर्तकर्ता सम्बन्धि जानकारीमूलक विभिन्न सन्देश प्रवाह गरेको छ ।
एमनेष्टी इन्टरनेशनल समूह ३० राजविराजको समन्वयमा सम्पन्न बैदेशिक रोजगारीमा जाने नेपालीहरुको अधिकार बारेमा जानकारी प्रदान गर्न उद्देश्यले सो जानकारी प्रवाह गरेको समूह ३० राजविराजका कोषाध्यक्ष मनोजकुमार यादवले बताउनुभयो ।
सो कार्यक्रममा वितरण गरिएको पर्चा पम्प्लेटमा सुरक्षित वैदेशिक रोजगारीमा जानु अगाडी ऋण, शुल्क, रसिद, करार सम्झौता, तलब लगायतका कुराहरुको बारे जानकारी मुलक संदेशहरु रहेको कोषाध्यक्ष यादवले जानकारी दिनुभयो ।
सो अवसरमा करिब ७ सय जनालाई वैदेशिक रोजगारी बारे सन्देशमूलक पर्चा पम्प्लेट वितरण गरेको उहाँले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/22 आन्दोलित नगरवासीद्वारा अर्धनग्न जुलुसदेखी अनिश्चितकालिन बजार बन्दसम्मको आन्दोलनका कार्यक्रम घोषणा
- 2083/02/22 नेकपाले ग¥यो गाउँपालिका उपाध्यक्षसहित १० जनप्रतिनिधीलाई पदमुक्त गर्न सिफारिस
- 2083/02/22 विद्यालयस्तरीय टी–२० क्रिकेट छनोट प्रतियोगिता संचालन हुँदै
- 2083/02/22 जिता नदीमा जैविक तटबन्ध निर्माण शुरु
- 2083/02/22 वातावरण दिवसमा विविध कार्यक्रमको आयोजना
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
- 2083/02/19 पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा प्रदर्शन
- 2083/02/19 महोत्तरी र पर्सा बिजयी
- 2083/02/18 नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी
- 2083/02/18 हरचवाचरवाद्वारा सप्तरीसहित मधेशका ८ वटै जिल्लामा एकै साथ मागपत्र पेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ