News Category 2071/11/14
आगलागीमा चार पशु चौपाया जलेर मरे
दैनिक संवाददाता
राजविराज, १३ फागुन ।
सप्तरीको पकरी गाबिसमा मंगलबारराति आगलागी हुदाँ करिब दुई लाख मुल्य बराबरको क्षति हुनुका साथै चार वटा चौपायाहरु जलेर मरेका छन् ।
स्थानीय मंगल यादवको गाईको गोठमा बालिएको घुरबाट अचानक आगलागी हुँदा यादवको एउटा घर तथा घरमा रहेका सम्पुर्ण समान जलेर नष्ट हुदाँ सो मुल्य बराबरको क्षति भएको हो ।
आगलागीबाट यादवको एउटा गाई, एउटा गाईको बाछा, बाख्रा र गोरु समेत जलेको मरेको पीडितले जानकारी दिएका छन् ।
आगलागी स्थानीयबासी र प्रहरी चौकी पकरीको सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
यता, स्थानियहरुले बारुणयन्त्रलाई खबर गरे पनि नआएको प्रति आक्रोस व्यक्त गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ