News Category 2082/09/15
जनमुखीको २४ साधारण सभा सम्पन्न
राजविराज÷राजविराजस्थित जनमुखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो २४ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष सचिन्द्र दासद्वारा सार्वजनिक गरिएको प्रतिवेदनमा गत आ.ब. २०८१÷८२ मा संस्थाको कुल बचत ५८ लाख ९१ हजार ३४ रुँपैया रहेको छ । उनले विगतका तुलनामा गत आ.ब.मा देशको परिस्थिती र लगानीको सुनिश्चित्तामा हस आएको बेला पनि संस्थाले उक्त रकम बचत गर्न सफल भएको उल्लेख गरे ।
हाल संस्थामा शेयर पुँजी ३ करोड ३४ लाख ३ हजार ४ सय रहेको उल्लेख गर्दै अध्यक्ष दासले यो पुँजी विगत पाँच वर्षको तुलनामा झण्डै एक करोडले बढोत्तरी भएको बताए ।
आयोजित साधारण सभामा जिल्ला सहकारी संघ सप्तरीका प्रबन्धक रमेश गुप्ता, एभरेष्ट सहकारी संस्थाका संचालक शिवनन्दन यादव, संस्थाका सदस्य चुनचुन यादव, पत्रकार नवीनकुमार गुप्ता लगायतले संस्थाको प्रगतिको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/22 आन्दोलित नगरवासीद्वारा अर्धनग्न जुलुसदेखी अनिश्चितकालिन बजार बन्दसम्मको आन्दोलनका कार्यक्रम घोषणा
- 2083/02/22 नेकपाले ग¥यो गाउँपालिका उपाध्यक्षसहित १० जनप्रतिनिधीलाई पदमुक्त गर्न सिफारिस
- 2083/02/22 विद्यालयस्तरीय टी–२० क्रिकेट छनोट प्रतियोगिता संचालन हुँदै
- 2083/02/22 जिता नदीमा जैविक तटबन्ध निर्माण शुरु
- 2083/02/22 वातावरण दिवसमा विविध कार्यक्रमको आयोजना
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
- 2083/02/19 पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा प्रदर्शन
- 2083/02/19 महोत्तरी र पर्सा बिजयी
- 2083/02/18 नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी
- 2083/02/18 हरचवाचरवाद्वारा सप्तरीसहित मधेशका ८ वटै जिल्लामा एकै साथ मागपत्र पेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ