News Category 2074/05/10
बाटोमा पोखरी खनेपछी स्थानियलाई सास्ती
दैनिक समाचारदाता राजविराज, ९ भदौं । सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका २ स्थित भुर्कीको एक सर्बाजानिक बाटो बीचमा पोखरी खनेपछी आवात जावातमा स्थानियबासीहरुले सास्ती खेप्नुपरेको छ । स्थानिय राजेश चौधरी र शरण चौधरीको नेतृत्वामा बस्ती अगाडी पोखरी खनेपछी स्थानीयहरुलाई आवात जावात गर्न सास्ती खेप्नु परेको हो । बाटोमा पोखरी नखन्न पटक—पटक आग्रह गर्दा आफैमाथी आई लागेको पीडित ईन्द्रबती थरुनीले बताईन । घर अगाडी पोखरीमा पानी जमेपछी बलबालिका डुब्ने चिन्ताले चयनले बस्न नपाएको पिडीत सियाराम खंगले दुखेसो पोखेका छन । अनाआबश्यक दुःख दिने नियतले अर्काको घर अगाडी आगनको बटोमा पोखरी खनेर आवात—जावातमा समस्या पारेको सुनाउदै स्थानीय बिन्देश्वर खंगले सार्बजनिक बाटो मास्न खोज्नेलाई कारबाही गरी क्षतीपुर्ती भराउन माग गरेका छन । गत असार ५ गते पोखरी खन्ने समायमा ईलाका प्रहरी कार्यालयमा जानकारी गराउदा समेत प्रहरीले बेवास्था गरेको स्थानीयहरु गुनासो गर्नुभयो । सार्बजनिक बाटोमा पोखरी खन्नेमाथी कारबाही र अबिलम्ब पोखरी पुर्न माग राखी तीन महिना देखी प्रहरी, वडा कार्यालयमा निबेदन दर्ता गराएपनी आलटाल गरेको स्थानीयबासीले आरोप लगाएका छन । यसबारे वडा सचिब भुमीराज ब्लोन तामाङले अबश्यक कारबाहीको लागी बिहिबारै जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरी पठाएको जानकारी दिनुभयो । बाटोमा पोखरी खनेपछी स्थानीय दलित बस्तीका सयौ परिवार बढी समस्यामा परेको स्थानियबासीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/22 आन्दोलित नगरवासीद्वारा अर्धनग्न जुलुसदेखी अनिश्चितकालिन बजार बन्दसम्मको आन्दोलनका कार्यक्रम घोषणा
- 2083/02/22 नेकपाले ग¥यो गाउँपालिका उपाध्यक्षसहित १० जनप्रतिनिधीलाई पदमुक्त गर्न सिफारिस
- 2083/02/22 विद्यालयस्तरीय टी–२० क्रिकेट छनोट प्रतियोगिता संचालन हुँदै
- 2083/02/22 जिता नदीमा जैविक तटबन्ध निर्माण शुरु
- 2083/02/22 वातावरण दिवसमा विविध कार्यक्रमको आयोजना
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
- 2083/02/19 पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा प्रदर्शन
- 2083/02/19 महोत्तरी र पर्सा बिजयी
- 2083/02/18 नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी
- 2083/02/18 हरचवाचरवाद्वारा सप्तरीसहित मधेशका ८ वटै जिल्लामा एकै साथ मागपत्र पेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ