News Category 2071/08/07
बस संचालन समितिको कार्य समिति चयन
राजविराज÷संयुक्त रात्रि तथा दिवा बस सञ्चालन ब्यबस्थापन समिति सप्तरीको शनिबार सम्पन्न चोथौ साधारण सभाबाट सर्वसम्मतले नयाँ कार्य समिति चयन भएको छ ।
सप्तरीको धरमपुरको सुन्दरी खोलामा सम्पन्न साधारण सभाले बसन्त कुमार साहको अध्यक्षतामा सो कार्य समिति गठन भएको हो ।
गठित समितिको उपाध्यक्ष, सचिव, महासचिव र कोषाध्यक्षमा क्रमश दक्ष प्रसाद बासकोटा, विनय राज प्याकुरेल, इन्द्रसागर गुप्ता र श्याम साह रहेका छन ।
त्यस्तै सदस्यहरुमा मनोज साह, विनय झा, संजय गुप्ता, पुर्ण कुमार आले र अशोक साह रहेका छन भने सल्लाहकारहरुमा दिनेश कुमार गुप्ता र संजिव नायक रहेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/23 आन्दोलनरत नगरवासीको माग सम्बोधन हुने भन्दै मन्त्रीले दिए आश्वासन, लालपुर्जा पाउने विश्वस्त आधार नपाएसम्म आन्दोलन नरोकिने ः आन्दोलनरत पक्ष
- 2083/02/23 महिलाको प्रजनन् स्वास्थ्य र अधिकार बारे छलफल
- 2083/02/22 आन्दोलित नगरवासीद्वारा अर्धनग्न जुलुसदेखी अनिश्चितकालिन बजार बन्दसम्मको आन्दोलनका कार्यक्रम घोषणा
- 2083/02/22 नेकपाले ग¥यो गाउँपालिका उपाध्यक्षसहित १० जनप्रतिनिधीलाई पदमुक्त गर्न सिफारिस
- 2083/02/22 विद्यालयस्तरीय टी–२० क्रिकेट छनोट प्रतियोगिता संचालन हुँदै
- 2083/02/22 जिता नदीमा जैविक तटबन्ध निर्माण शुरु
- 2083/02/22 वातावरण दिवसमा विविध कार्यक्रमको आयोजना
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
- 2083/02/19 पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा प्रदर्शन
- 2083/02/19 महोत्तरी र पर्सा बिजयी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ