News Category 2071/08/12
भोरुकवा एफएमले छैठौ बार्षिकोत्सव मनायो
दैनिक संवाददाता
राजविराज, ११ मंसिर ।
सप्तरीको पहिलो सामुदायिक रेडियो भोरुकवा एफएम ९२.८ मेघाहर्जले छेठौ वार्षिकोत्सवको अवसरमा बिहीबार विभिन्न कार्यक्रम गरेको छ ।
एफएमको छैठौ वार्षिकोत्सवको अवसरमा साँस्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रमको आयोजना गरेको छ । सो अवसरमा शिब्स ईन्टरनेशनल बोर्डिङ्ग स्कुलका बालबालिकाहरुले विभिन्न साँस्कृति नाचहरु प्रस्तुत गरेका थिए ।
मिथिला जनसेवा केन्द्रका अध्यक्ष हरिकृष्ण प्रसाद सिंह हरिबाबुको अध्यक्षता तथा प्रा.डा.सुनिल कुमार झाको प्रमुख आतिथ्यमा आयोजित सो बार्षिकोत्सव कार्यक्रममा बरिष्ठ पत्रकार शिबहरी प्रसाद भटराई, संचार यात्रा समुहकी अध्यक्ष करुणा झा, प्रेस स्वतन्त्रता सेनानी वैजनाथ झा, एफएमका निर्वतमान अध्यक्ष गोपाल प्रसाद गुप्ता लगायतकाहरुले एफएमको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।
सोही अवसरमा केन्द्रका सदस्य अमरनाथ मण्डलले स्वागत मन्तव्य तथा एफएमकै कलाकारहरु कैलाश झा, शिबशंकर यादव, जीबछ दास लगायतकाहरुले गित संस्कृत प्रस्तुत गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/23 आन्दोलनरत नगरवासीको माग सम्बोधन हुने भन्दै मन्त्रीले दिए आश्वासन, लालपुर्जा पाउने विश्वस्त आधार नपाएसम्म आन्दोलन नरोकिने ः आन्दोलनरत पक्ष
- 2083/02/23 महिलाको प्रजनन् स्वास्थ्य र अधिकार बारे छलफल
- 2083/02/22 आन्दोलित नगरवासीद्वारा अर्धनग्न जुलुसदेखी अनिश्चितकालिन बजार बन्दसम्मको आन्दोलनका कार्यक्रम घोषणा
- 2083/02/22 नेकपाले ग¥यो गाउँपालिका उपाध्यक्षसहित १० जनप्रतिनिधीलाई पदमुक्त गर्न सिफारिस
- 2083/02/22 विद्यालयस्तरीय टी–२० क्रिकेट छनोट प्रतियोगिता संचालन हुँदै
- 2083/02/22 जिता नदीमा जैविक तटबन्ध निर्माण शुरु
- 2083/02/22 वातावरण दिवसमा विविध कार्यक्रमको आयोजना
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
- 2083/02/19 पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा प्रदर्शन
- 2083/02/19 महोत्तरी र पर्सा बिजयी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ