हाम्रो परिचय

हाम्रो बारेमा

राजविराज दैनिक सप्तरी जिल्लाको अग्रणी दैनिक पत्रिका हो जसले स्थानीय, प्रादेशिक र राष्ट्रिय समाचारहरू निष्पक्ष र विश्वसनीय रूपमा प्रस्तुत गर्दै आएको छ।

हाम्रो परिचय र उद्देश्य

राजविराज दैनिक सप्तरी जिल्लाको राजविराजबाट प्रकाशित दैनिक पत्रिका हो। हामी सत्य, तथ्य र निष्पक्ष सूचना प्रवाहका लागि प्रतिबद्ध छौं।

हाम्रो मुख्य उद्देश्य देश-विदेशका ताजा र महत्त्वपूर्ण राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा खेलकुद लगायतका विविध क्षेत्रका समाचारहरू छिटो र विश्वसनीय रूपमा पाठकहरू समक्ष पुर्‍याउनु हो। जनताको सूचनाको अधिकारको सम्मान गर्दै हामी सदैव रचनात्मक र उत्तरदायी पत्रकारितामा विश्वास गर्दछौं।

हाम्रो दृष्टिकोण (Vision)

सप्तरी र मधेश प्रदेशका पाठकहरूसम्म विश्वसनीय समाचार पुर्‍याउँदै राजविराज दैनिकलाई एउटा भरपर्दो सञ्चार माध्यम बन्ने।

हाम्रो लक्ष्य (Mission)

निष्पक्षता, सत्यता र सन्तुलनको मूल्य मान्यतालाई आत्मसाथ गर्दै आम नागरिकका सरोकार र आवाजलाई सरोकारवाला निकायसम्म पुर्‍याउने।

संस्थागत विवरण

प्रकाशक

नवीनकुमार गुप्ता (९८५२८२०५८४)

सम्पादक

अनिलकुमार अनल

कार्यालय ठेगाना

राजविराज, सप्तरी, नेपाल

कार्यालय फोन नं.

बिज्ञापनका लागि सम्पर्क नं.

९८०३२८३११५

इमेल ठेगाना