करेन्ट लागेर घाइते भएका सुदर्शनलाई आर्थिक सहयोग

दैनिक संवाददाता दैनिक संवाददाता
|
शुक्रबार, कार्तिक २१, २०८३
|
|
१० पटक हेरिएको
Shares
करेन्ट लागेर घाइते भएका सुदर्शनलाई आर्थिक सहयोग

सारांश

  • विगत केही दिनदेखि छिन्नमस्ता अस्पतालमा उपचाररत चौरसियाको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको जानकारी पाएपछि प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको पहलमा उनलाई आर्थिक सहयोग उपलब्ध गराइएको हो ।
  • शुक्रबार प्रमुख जिल्ला अधिकारी थापाको नेतृत्वमा प्रहरी उपरीक्षक रूपक खड्का, राष्ट्रिय अनुसन्धानका प्रमुख कुलचन्द्र नेपाललगायतको टोलीले अस्पताल पुगेर घाइते चौरसियाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो ।
दैनिक समाचारदाता
राजविराज, २० कात्तिक । 
करेन्ट लागेर गम्भीर घाइते भएका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ९ निवासी २७ वर्षीय सुदर्शन चौरसियालाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
विगत केही दिनदेखि छिन्नमस्ता अस्पतालमा उपचाररत चौरसियाको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको जानकारी पाएपछि प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको पहलमा उनलाई आर्थिक सहयोग उपलब्ध गराइएको हो ।
शुक्रबार प्रमुख जिल्ला अधिकारी थापाको नेतृत्वमा प्रहरी उपरीक्षक रूपक खड्का, राष्ट्रिय अनुसन्धानका प्रमुख कुलचन्द्र नेपाललगायतको टोलीले अस्पताल पुगेर घाइते चौरसियाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डेरीलाई डिप फ्रिज र मिल्क क्यान तथा  मासु विक्रेतालाई डिप फ्रिज बितरण
डेरीलाई डिप फ्रिज र मिल्क क्यान तथा  मासु विक्रेतालाई डिप फ्रिज बितरण
शेर्पाको हत्याको आरोपमा तामाङ पक्राउ
शेर्पाको हत्याको आरोपमा तामाङ पक्राउ
आगलागिमा दुई लाख बराबरको क्षति
आगलागिमा दुई लाख बराबरको क्षति
भारत्तोलनका पूर्व राष्ट्रिय खेलाडी देवसुन्दरको निधन
भारत्तोलनका पूर्व राष्ट्रिय खेलाडी देवसुन्दरको निधन
सुरुङ्गाको पाँच वडा बालबिवाह मुक्त घोषणा
सुरुङ्गाको पाँच वडा बालबिवाह मुक्त घोषणा
आजदेखी राजविराजमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुँदै 
आजदेखी राजविराजमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुँदै 
दोषिलाई कारवाहीको माग गर्दै जनमत पार्टीद्वारा प्रदर्शन
दोषिलाई कारवाहीको माग गर्दै जनमत पार्टीद्वारा प्रदर्शन
७२ हजार भन्दा बढी करदाता रहेको सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना हुनुपर्ने माग, कार्यालय स्थापनाको माग गर्दै बजार बन्दको घोषणा 
७२ हजार भन्दा बढी करदाता रहेको सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना हुनुपर्ने माग, कार्यालय स्थापनाको माग गर्दै बजार बन्दको घोषणा 
पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र  हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र  हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
डा. यादवको हत्यामा संलग्न रहेकाहरुलाई पक्राउ गरि कारवाहीको माग गर्दै प्रर्दशन 
डा. यादवको हत्यामा संलग्न रहेकाहरुलाई पक्राउ गरि कारवाहीको माग गर्दै प्रर्दशन