हुंकार मधेशको सप्तरी अभियन्ता समूह गठन

दैनिक संवाददाता दैनिक संवाददाता
|
मंगलबार, कार्तिक १८, २०८३
|
|
७ पटक हेरिएको
Shares
हुंकार मधेशको सप्तरी अभियन्ता समूह गठन

सारांश

  • हुंकार मधेशको राजविराजमा सम्पन्न जिल्ला भेलाले शैशव राजु सहजकर्ता रहने गरि ३४ सदस्यीय जिल्ला अभियन्ता समूह गठन गरिएको हो ।
  • आयोजित जिल्ला भेलामा केन्द्रीय प्रवक्ता केशव कुमार झा र आर्थिक विभाग प्रमुख सचिदानन्द झाको विशेष उपस्थिति कार्यक्रम सम्पन्न भएको हो ।
  • कार्यक्रममा चन्द्रानन्द ज्योतिष, बैजु स्वामी, भोगेन्द्र मण्डल, ललन शंकर, डा.
दैनिक समाचारदाता
राजविराज, १७ कात्तिक । 
हुंकार मधेश अभियानका क्रममा मंगलबार सप्तरीमा जिल्ला अभियन्ता समूह गठन गरिएको छ ।
हुंकार मधेशको राजविराजमा सम्पन्न जिल्ला भेलाले शैशव राजु सहजकर्ता रहने गरि ३४ सदस्यीय जिल्ला अभियन्ता समूह गठन गरिएको हो ।
आयोजित जिल्ला भेलामा केन्द्रीय प्रवक्ता केशव कुमार झा र आर्थिक विभाग प्रमुख सचिदानन्द झाको विशेष उपस्थिति कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा चन्द्रानन्द ज्योतिष, बैजु स्वामी, भोगेन्द्र मण्डल, ललन शंकर, डा. विशेष यादव, प्रदिप शर्मा लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
गत असोज ९ गते घोषणा भएको हुंकार मधेशले यस अघि केन्द्रमा सहजकर्ता, प्रवक्ता र २१ जना विभागीय प्रमुखहरु घोषणा गरिसकेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

होटल संचालक ठूलो मात्रामा लागुऔषधसहित पक्राउ 
होटल संचालक ठूलो मात्रामा लागुऔषधसहित पक्राउ 
उपप्रधानमन्त्री उपेन्द्र यादवद्वारा नर्सिङ्ग कलेज भवनको शिलान्यास
उपप्रधानमन्त्री उपेन्द्र यादवद्वारा नर्सिङ्ग कलेज भवनको शिलान्यास
दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
सप्तरीमा ३० वडाको नतिजा जसपा र काँग्रेस शिर्ष स्थानमा 
सप्तरीमा ३० वडाको नतिजा जसपा र काँग्रेस शिर्ष स्थानमा 
विकासको काममा बाधकहरुलाई कुनै पनि हालतमा छुट हुँदैन ः एसपी मनोज यादव 
उदाउँदो सूर्यलाई अर्घ दिएर छठ सम्पन्न 
उदाउँदो सूर्यलाई अर्घ दिएर छठ सम्पन्न 
बिदेशमा उपचार गराए सरकारले खर्च नदिने 
तिलाठी कोइलाडीको प्रत्येक वडाका ज्येष्ठ नागरिक तथा पूर्ण अपाङ्गतालाई घरदैलोमै स्वास्थ्य उपचार 
तिलाठी कोइलाडीको प्रत्येक वडाका ज्येष्ठ नागरिक तथा पूर्ण अपाङ्गतालाई घरदैलोमै स्वास्थ्य उपचार 
विश्व शान्तिका लागि बेल्हीचपेनामा बिष्णुमहायज्ञ सुरू
विश्व शान्तिका लागि बेल्हीचपेनामा बिष्णुमहायज्ञ सुरू
सप्तरी जिल्ला अदालतद्वारा ४८ प्रतिशत मुद्दा फर्छयौट
सप्तरी जिल्ला अदालतद्वारा ४८ प्रतिशत मुद्दा फर्छयौट