ठक्करले पतिको मृत्यु, पत्नी घाइते

राजविराज राजविराज
|
बुधबार, जेठ २२, २०७०
|
|
७६ पटक हेरिएको
Shares

सारांश

  • कुसहा चोकमै बसले साइकललाई ठक्कर दिएको हो ।
  • ठक्करले साइकल चलाइरहेका सप्तरीको बनौली गाविस ९ निवासी बासुदेव रामको मृत्यु भएको छ भने पछाडि सबार निजकी पत्नी बिमला गम्भीर घाइते भएकी छिन् ।
  • पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख १२४७ नम्बरको यात्रुबाहक बसले दिएको ठक्करबाट गम्भीर घाइते भएका २३ बर्षीय रामलाई उपचारका लागि सिरहाको लहान लग्दै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दैनिक संवाददाता
राजरिाज, २१ जेठ ।
सप्तरीको कुसहास्थित पूर्व पश्चिम राजमार्गमा बसले मंगलबार दिउँसो दिएको ठक्करबाट साइकलमा सबार पतिको मृत्यु भएको छ भने पत्नी गम्भीर घाइते भएकी छन् ।
कुसहा चोकमै बसले साइकललाई ठक्कर दिएको हो । ठक्करले साइकल चलाइरहेका सप्तरीको बनौली गाविस ९ निवासी बासुदेव रामको मृत्यु भएको छ भने पछाडि सबार निजकी पत्नी बिमला गम्भीर घाइते भएकी छिन् ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख १२४७ नम्बरको यात्रुबाहक बसले दिएको ठक्करबाट गम्भीर घाइते भएका २३ बर्षीय रामलाई उपचारका लागि सिरहाको लहान लग्दै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । गम्भीर घाइते भएकी उनकी पत्नी बिमलाको लहानमा उपचार भइरहेको छ ।
ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लागुऔषध मुद्दामा ७ सय जरिवाना र १५ दिन कैद पाएका फरार अभियुक्त पक्राउ
लागुऔषध मुद्दामा ७ सय जरिवाना र १५ दिन कैद पाएका फरार अभियुक्त पक्राउ
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकता समाजवादी पार्टीको २५ पदाधिकारी घोषणा
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकता समाजवादी पार्टीको २५ पदाधिकारी घोषणा
समावेशी प्रमाणितका लागि निवेदन आवश्यक नपर्ने, थप चार स्थानमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता गराउन सकिने 
समावेशी प्रमाणितका लागि निवेदन आवश्यक नपर्ने, थप चार स्थानमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता गराउन सकिने 
वैदेशिक रोजगारीबाट फर्किएका आप्रवासी  युवाका लागि सीप स्तरोन्नति तालिम 
वैदेशिक रोजगारीबाट फर्किएका आप्रवासी  युवाका लागि सीप स्तरोन्नति तालिम 
अनुगमनका क्रममा म्याद गुज्रिएको बियरसहित अन्य सामाग्रि नष्ट
अनुगमनका क्रममा म्याद गुज्रिएको बियरसहित अन्य सामाग्रि नष्ट
नुनदेखी सुन तथा माछा पसलमा अनुगमन, कम तौलका ढक तराजु बरामद
नुनदेखी सुन तथा माछा पसलमा अनुगमन, कम तौलका ढक तराजु बरामद
दशकौंदेखी लालपूर्जा बिहीन ५१ जनाले पाए लालपूर्जा
दशकौंदेखी लालपूर्जा बिहीन ५१ जनाले पाए लालपूर्जा
सरोकारबाला एकजुट भए बालविवाह चाडै  नियन्त्रणमा आउछ ः जिसस प्रमुख साह
सरोकारबाला एकजुट भए बालविवाह चाडै  नियन्त्रणमा आउछ ः जिसस प्रमुख साह
रास्वपा नगर अध्यक्ष दास कुटिए
रास्वपा नगर अध्यक्ष दास कुटिए
विरामी र बालबालिकालाई फलफूल वितरण
विरामी र बालबालिकालाई फलफूल वितरण

छुटाउनुभयो कि ?