आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

दैनिक संवाददाता दैनिक संवाददाता
|
बुधबार, कार्तिक १२, २०८३
|
|
९ पटक हेरिएको
Shares
आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सारांश

  • सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रकाश महतोद्वारा बुधबार जारि सूचनामा सो आग्रह गर्दै नेपाल मौसम विज्ञान विभागद्वारा कात्तिक ९ गते जारी विशेष मौसमी बुलेटिन अनुसार आगामी कार्तिक ११ गते बुधवार देखि १५ गते आइतवार सम्म चक्रवात आँधीसँगै भारी वर्षाका कारण बाढी, पहिरो गेग्रान बहाव तथा शहरी तथा तराई क्षेत्रमा डुवानको जोखिम हुने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारीका लागि सम्बन्धित सबैमा अनुरोध गरेको हो ।
  • सूचनामा उक्त अवधीमा अत्यन्त जरुरी नभई टाढा र रातिको समयमा यात्रा नगर्ने, जिल्लामा रहेको साना तथा ठुला खोला नदीहरुको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरुले उच्च सतर्कता अपनाउन, जोखिमको सङ्केत देखिएमा खोला किनारमा माछा मार्ने, काठ दाउरा संकलन गर्ने जस्ता कार्य नगर्न जस्ता सुझाव दिइएको छ ।
  • त्यस्तै आकस्मिक बाढी आउनसक्ने खोला, खहरेका नजिकका बस्ती, पहिरोको जोखिमयुक्त स्थान र खोला÷नदी किनारका बस्तीका बासिन्दाहरु बढी चनाखो हुने, मौसम पूर्ण रूपमा सफा नभएसम्म धान नकाट्ने तथा काटिसकेको भए समयमै सुरक्षित राख्ने सूचनामा भनिएको छ ।
दैनिक समाचारदाता
राजविराज, ११ कात्तिक । 
जिल्ला प्रशासन कार्यालय सप्तरीले देशका विभिन्न स्थानमा चक्रवात÷मेघगर्जन÷चट्याङ÷हावाहुरी सहित भारी वर्षाको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन सबैसँग अनुरोध गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रकाश महतोद्वारा बुधबार जारि सूचनामा सो आग्रह गर्दै नेपाल मौसम विज्ञान विभागद्वारा कात्तिक ९ गते जारी विशेष मौसमी बुलेटिन अनुसार आगामी कार्तिक ११ गते बुधवार देखि १५ गते आइतवार सम्म चक्रवात आँधीसँगै भारी वर्षाका कारण बाढी, पहिरो गेग्रान बहाव तथा शहरी तथा तराई क्षेत्रमा डुवानको जोखिम हुने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारीका लागि सम्बन्धित सबैमा अनुरोध गरेको हो ।
सूचनामा उक्त अवधीमा अत्यन्त जरुरी नभई टाढा र रातिको समयमा यात्रा नगर्ने, जिल्लामा रहेको साना तथा ठुला खोला नदीहरुको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरुले उच्च सतर्कता अपनाउन, जोखिमको सङ्केत देखिएमा खोला किनारमा माछा मार्ने, काठ दाउरा संकलन गर्ने जस्ता कार्य नगर्न जस्ता सुझाव दिइएको छ ।
त्यस्तै आकस्मिक बाढी आउनसक्ने खोला, खहरेका नजिकका बस्ती, पहिरोको जोखिमयुक्त स्थान र खोला÷नदी किनारका बस्तीका बासिन्दाहरु बढी चनाखो हुने, मौसम पूर्ण रूपमा सफा नभएसम्म धान नकाट्ने तथा काटिसकेको भए समयमै सुरक्षित राख्ने सूचनामा भनिएको छ ।
वर्षा र बाढीबारे जानकारी लिन ११५५ मा सम्पर्कका साथै, विपदमा मदत माग्न १२३४, नेपाल प्रहरीको हटलाइन १०० र सशस्त्र प्रहरी बल, नेपालको हटलाइन नम्बर १११४ मा सम्पर्क गर्न सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरीमा डुबेर बालिकाको ज्यान गयो
पोखरीमा डुबेर बालिकाको ज्यान गयो
प्रतिनिधि सभा विघटनको बिरोधमा जसपाले जलायो प्रधानमन्त्री र राष्ट्रपतिको पुतला
प्रतिनिधि सभा विघटनको बिरोधमा जसपाले जलायो प्रधानमन्त्री र राष्ट्रपतिको पुतला
सामाजिक विकास मन्त्री नवलकिशोरद्वारा स्व. माझीप्रति सम्वेदना  
सामाजिक विकास मन्त्री नवलकिशोरद्वारा स्व. माझीप्रति सम्वेदना  
तिलाठीको बजेट ४४ करोड भन्दा बढी, बालविवाहलाई निरुत्साहन गर्न “बालिकासँग  उपाध्यक्ष कार्यक्रम सञ्चालन” हुने
तिलाठीको बजेट ४४ करोड भन्दा बढी, बालविवाहलाई निरुत्साहन गर्न “बालिकासँग  उपाध्यक्ष कार्यक्रम सञ्चालन” हुने
विभिन्न घटनामा दुईको मृत्यु 
सप्तरीमा ५७ हजारले लगाए कोरोना विरुद्धको खोप
सप्तरीमा ५७ हजारले लगाए कोरोना विरुद्धको खोप
९० हजार अपाङ्गता भएका व्यक्ति भएको सप्तरीमा १५ हजारलाई मात्र परिचयपत्र
९० हजार अपाङ्गता भएका व्यक्ति भएको सप्तरीमा १५ हजारलाई मात्र परिचयपत्र
प्रधानमन्त्रीद्वारा हिटलर शैली प्रदर्शन  ः जसपा वरिष्ठ नेता महतो
प्रधानमन्त्रीद्वारा हिटलर शैली प्रदर्शन  ः जसपा वरिष्ठ नेता महतो
सडक मर्मतको माग गर्दै सडकमै  धर्ना बसे गाउँपालिका अध्यक्ष
सडक मर्मतको माग गर्दै सडकमै  धर्ना बसे गाउँपालिका अध्यक्ष
लिट्मस केबल्स र प्रसिद्ध खेलाडी तथा फिटनेस प्रशिक्षक मुलगुठीबीच सहकार्य
लिट्मस केबल्स र प्रसिद्ध खेलाडी तथा फिटनेस प्रशिक्षक मुलगुठीबीच सहकार्य

छुटाउनुभयो कि ?

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

उच्च शिक्षामा पहुँचका लागि स्वजाति माझ चेतना जगाउनमा जोड

उच्च शिक्षामा पहुँचका लागि स्वजाति माझ चेतना जगाउनमा जोड

कंकालिनि मन्दिरमा विगत तीन वर्षदेखी राँगा बलिमा कमी,  यस वर्ष गत वर्षको तुलनामा ७५ वटा कम बली प्रदान

कंकालिनि मन्दिरमा विगत तीन वर्षदेखी राँगा बलिमा कमी, यस वर्ष गत वर्षको तुलनामा ७५ वटा कम बली प्रदान