पोखरीमा डुबेर बालिकाको ज्यान गयो

राजविराज राजविराज
|
शनिबार, बैशाख १०, २०७९
|
|
३९ पटक हेरिएको
Shares
पोखरीमा डुबेर बालिकाको ज्यान गयो

सारांश

  •     स्थानिय धर्मनाथ यादवको पोखरीमा नुहाउने क्रममा रबिन्द्र यादवकी ६ वर्षिया अनुषा कुमारी यादवको पोखरीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •       गर्मी छल्न घर नजिकैको पोखरीमा नुहाउन गएकी ती बालिकाको शुक्रबार दिउँसो डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
  • मृतक बालिकाको शव शनिबार स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा पोष्टमार्टम पश्चात् आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १० बैशाख । 
    सप्तरीको बलान बिहुल गाउँपालिका वडा नं. ५ रामनगर टोलस्थित पोखरीमा नुहाउने क्रममा एक बालिकाको डुबेर ज्यान गएको छ । 
    स्थानिय धर्मनाथ यादवको पोखरीमा नुहाउने क्रममा रबिन्द्र यादवकी ६ वर्षिया अनुषा कुमारी यादवको पोखरीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    गर्मी छल्न घर नजिकैको पोखरीमा नुहाउन गएकी ती बालिकाको शुक्रबार दिउँसो डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बालिकाको शव शनिबार स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा पोष्टमार्टम पश्चात् आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेस प्रदेशका तत्कालीन अर्थमन्त्रीसहित सात जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर
मधेस प्रदेशका तत्कालीन अर्थमन्त्रीसहित सात जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर
वनले ५० हजार बोट बिरुवा बितरण गर्दै 
वनले ५० हजार बोट बिरुवा बितरण गर्दै 
कारागारको जग्गा अतिक्रमण हुँदा सुरक्षा चुनौती थपिए
कारागारको जग्गा अतिक्रमण हुँदा सुरक्षा चुनौती थपिए
पविमाविमा दाताहरुको नामाबली भएको शिलालेख अनावरणका साथै आयव्यय सार्वजनिक
पविमाविमा दाताहरुको नामाबली भएको शिलालेख अनावरणका साथै आयव्यय सार्वजनिक
तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी 
तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी 
ठगि मुद्दाका फरार प्रतिवादी पक्राउ
ठगि मुद्दाका फरार प्रतिवादी पक्राउ
उच्च अदालत जनकपुर राजविराज इजलासले  दुई वर्ष नाघेका मुद्दा शुन्यमा झा¥यो 
उच्च अदालत जनकपुर राजविराज इजलासले  दुई वर्ष नाघेका मुद्दा शुन्यमा झा¥यो 
निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मदिरा बिक्रिदेखी सेवनसम्ममा निषेध
निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मदिरा बिक्रिदेखी सेवनसम्ममा निषेध
प्रधानमन्त्री कप प्रदेश छनौटमा सप्तरी बिजयी 
प्रधानमन्त्री कप प्रदेश छनौटमा सप्तरी बिजयी 
पार्टी निर्माणमा जुट्न कार्यकर्ताहरुलाई जसपा अध्यक्ष राईको आग्रह, सत्ता बिना बस्नु पर्दा पानी बिना माछा जस्तो छटपटी ः मन्त्री यादव
पार्टी निर्माणमा जुट्न कार्यकर्ताहरुलाई जसपा अध्यक्ष राईको आग्रह, सत्ता बिना बस्नु पर्दा पानी बिना माछा जस्तो छटपटी ः मन्त्री यादव