सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

दैनिक संवाददाता दैनिक संवाददाता
|
शुक्रबार, भाद्र २६, २०८३
|
|
४७८ पटक हेरिएको
Shares
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सारांश

  • राष्ट्रिय समता पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष समेत रहेकी राजविराज ७ निवासी समाजसेवी सुनिता साह (क्रान्ति) ले शुक्रवार अस्पताल मै पुगेर राजविराज नगरपालिका १४ कि बबिता पासवानलाई राहत सामग्री प्रदान गरेकी हुन ।
  • विपन्न परिवारकी बविता रकम अभाव कै कारण तीन दिन अघि गजेन्द्रनारायण सिह अस्पतालमा सुरक्षित प्रसुति सेवा पाउन नसकी पैसाको जोहो गर्न निस्केका बेला अस्पतालको प्रवेशद्वार नजिकै प्रसव पिडाले च्यापेपछी सडक पेटी मै बच्चा जन्माएकी थिइन ।
  • हाल उनी सोही अस्पतालमा उपचार गराइरहेकी छिन ।
दैनिक समाचारदता
राजविराज, २६ भदौ । 
अस्पतालको प्रवेशद्वार नजिकै बच्चा जन्माएकी सुत्केरी महिलालाई एक समाजसेवी महिलाले राहत सामग्री प्रदान गरेकी छिन ।
राष्ट्रिय समता पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष समेत रहेकी राजविराज ७ निवासी समाजसेवी सुनिता साह (क्रान्ति) ले शुक्रवार अस्पताल मै पुगेर राजविराज नगरपालिका १४ कि बबिता पासवानलाई राहत सामग्री प्रदान गरेकी हुन ।
विपन्न परिवारकी बविता रकम अभाव कै कारण तीन दिन अघि गजेन्द्रनारायण सिह अस्पतालमा सुरक्षित प्रसुति सेवा पाउन नसकी पैसाको जोहो गर्न निस्केका बेला अस्पतालको प्रवेशद्वार नजिकै प्रसव पिडाले च्यापेपछी सडक पेटी मै बच्चा जन्माएकी थिइन । हाल उनी सोही अस्पतालमा उपचार गराइरहेकी छिन ।
समाजसेवी साहले बविताको पीडामा मलहम लगाउने प्रयास स्वरुप सानो सहयोग स्वरुप बच्चा र आमा दुबैका लागी लत्ता कपडा, झुल, सेनटरीप्याड, साबुन पाउडर, पौष्टीक आहारा तथा करिब एक महिना सम्म पुग्ने खाद्यन्न लगायतका समाग्री बवितालाई प्रदान गरिन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२२ बर्ष पछि बल्ल बन्ने भो स्व. सिंहको संग्रहालय भवन 
२२ बर्ष पछि बल्ल बन्ने भो स्व. सिंहको संग्रहालय भवन 
कोशी पीडितको आन्दोलन स्थगन पर्वपछि आन्दोलन चर्काउने  कोशी पीडितको चेतावनी
विपन्न असहाय ज्येष्ठ  नागरिकलाई सिरक बितरण
विपन्न असहाय ज्येष्ठ  नागरिकलाई सिरक बितरण
महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
मदरसामा कार्यरत शिक्षकहरुलाई  मनपरी ढंगले सरुवा गरेको भन्दै ज्ञापन
मदरसामा कार्यरत शिक्षकहरुलाई  मनपरी ढंगले सरुवा गरेको भन्दै ज्ञापन
कोइलाडीले चुम्यो गाउँपालिका स्तरीय क्रिकेटको उपाधी 
कोइलाडीले चुम्यो गाउँपालिका स्तरीय क्रिकेटको उपाधी 
जिल्लाका विभिन्न स्थानका वन क्षेत्रमा १२ वटा पोखरीको जिर्णोद्वार, ५० हजार बिरुवा निशुल्क बितरण
जिल्लाका विभिन्न स्थानका वन क्षेत्रमा १२ वटा पोखरीको जिर्णोद्वार, ५० हजार बिरुवा निशुल्क बितरण
नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको छ ः मन्त्री साह
नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको छ ः मन्त्री साह
चर्को बिरोधपछि हटिया–गुद्रिको ठेक्का रद्द, खुल्ला डाक बढाबढबाट ठेक्का लगाउने निर्णय
चर्को बिरोधपछि हटिया–गुद्रिको ठेक्का रद्द, खुल्ला डाक बढाबढबाट ठेक्का लगाउने निर्णय