अन्य
सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
अगामी जेठ १५ गतेबाट मुख्य नायकको भुमिका गर्ने सप्तरीका पहिलो व्यक्ति मानिएका अशोक आर्यन यादवद्वारा अभिनित कुम्भ चलचित्र नेपालका सिनेमा घरमा एकसाथ प्रदर्शन हुने भएको छ । आईतवार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी एरस प्रोडक्सन तथा रा डिजिटल नेपालले यस्तो जानकारी दिएको हो । …..