वक्तृत्वकला प्रतियोगितामा शिब्श प्रथम

राजविराज राजविराज
|
बुधबार, पौष १३, २०७९
|
|
६७ पटक हेरिएको
Shares
वक्तृत्वकला प्रतियोगितामा शिब्श प्रथम

सारांश

  •     नेशनल प्याब्शन सप्तरीको आयोजनामा बुधबार राजविराजमा आयोजित उक्त प्रतियोगितामा शिब्श बोर्डिङमा कक्षा ८ मा अध्ययनरत गौरी साह प्रथम,  इस्टर्न ज्योति सेकेन्ड्री स्कुल भारदहमा कक्षा १० मा अध्ययनरत सुनिल मण्डल द्वितिय तथा मनोकामना सेकेन्ड्री स्कुल राजविराजमा कक्षा ८ मा अध्ययनरत अम्बिका कुमारी साह तृतीय भएकी छन् ।
  •       नेशनल प्याब्शनका पूर्वअध्यक्ष बौकु साहको अध्यक्षतमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेशनल प्याब्शनका पूर्वकेन्द्रिय सचिव थानेश्वर प्रसाद साह तथा विशिष्ट अतिथिमा मधेश प्रदेश उपाध्यक्ष पप्पु गुप्ता रहेका थिए भने प्रतियोगितामा १६ विद्यालयको सहभागिता रहेको थियो ।
  •       

दैनिक समाचारदाता
राजविराज, १३ पुस । 

    विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगितामा शिब्श इन्टरनेशनल बोर्डिङ स्कुल राजविराज प्रथम भएको छ । 
    नेशनल प्याब्शन सप्तरीको आयोजनामा बुधबार राजविराजमा आयोजित उक्त प्रतियोगितामा शिब्श बोर्डिङमा कक्षा ८ मा अध्ययनरत गौरी साह प्रथम,  इस्टर्न ज्योति सेकेन्ड्री स्कुल भारदहमा कक्षा १० मा अध्ययनरत सुनिल मण्डल द्वितिय तथा मनोकामना सेकेन्ड्री स्कुल राजविराजमा कक्षा ८ मा अध्ययनरत अम्बिका कुमारी साह तृतीय भएकी छन् । 
    नेशनल प्याब्शनका पूर्वअध्यक्ष बौकु साहको अध्यक्षतमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेशनल प्याब्शनका पूर्वकेन्द्रिय सचिव थानेश्वर प्रसाद साह तथा विशिष्ट अतिथिमा मधेश प्रदेश उपाध्यक्ष पप्पु गुप्ता रहेका थिए भने प्रतियोगितामा १६ विद्यालयको सहभागिता रहेको थियो ।       

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आईसोलेशनमा उपचारार्थ एक  महिलासहित दुईको मृत्यु
आईसोलेशनमा उपचारार्थ एक  महिलासहित दुईको मृत्यु
निर्णय सच्याउन माँग गर्दै काँग्रेस, जसपा र जनमत पार्टीको प्रदर्शन
निर्णय सच्याउन माँग गर्दै काँग्रेस, जसपा र जनमत पार्टीको प्रदर्शन
झुठ्ठा विवरण पेश गरी नागरिकता दिएको प्रकरण, प्रशासकिय अधिकृत रामलाई धरौटीमा छाड्ने आदेश
झुठ्ठा विवरण पेश गरी नागरिकता दिएको प्रकरण, प्रशासकिय अधिकृत रामलाई धरौटीमा छाड्ने आदेश
गुणस्तरीय शिक्षाको उदाहरण सुरुङ्गाको सरकारी विद्यालय
गुणस्तरीय शिक्षाको उदाहरण सुरुङ्गाको सरकारी विद्यालय
माओवादी केन्द्रमा तीन दर्जन भन्दा वढी प्रवेश
माओवादी केन्द्रमा तीन दर्जन भन्दा वढी प्रवेश
अपराधका पुराना फायल खोल्ने नयाँ एसपीको प्रतिबद्धता
अपराधका पुराना फायल खोल्ने नयाँ एसपीको प्रतिबद्धता
आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते 
आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते 
तिलाठी कोइलाडीमा छोरीहरुको बीमा कार्यक्रम शुरु
तिलाठी कोइलाडीमा छोरीहरुको बीमा कार्यक्रम शुरु
हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
बिटौरी र ब्लक जग्गाको लालपूर्जासहित विभिन्न सात बुंदे माग राख्दै राजविराज बन्द
बिटौरी र ब्लक जग्गाको लालपूर्जासहित विभिन्न सात बुंदे माग राख्दै राजविराज बन्द

छुटाउनुभयो कि ?