राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

दैनिक संवाददाता दैनिक संवाददाता
|
आइतबार, भाद्र २८, २०८३
|
|
५० पटक हेरिएको
Shares
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सारांश

  • आईतवार विहान घोषित परिणाम अनुसार सिंह १ सय १८ मत ल्याई निर्वाचित भएका हुन ।
  • उनका निकटतम प्रतिद्वन्दी बृहत प्रजातान्त्रिक समुहका नविन सिहले ७१ मत प्राप्त गरे ।
  • यस्तै अध्यक्ष पदका अर्का स्वतन्त्र उम्मेदवार देव बहादुर कटुवालले ७ मत मात्र ल्याए ।
दैनिक समाचारदाता
राजविराज, २८ भदौ । 
राजविराज उच्च अदालत बार एशोसिएसनको अध्यक्ष पदमा बृहत गणतान्त्रिक, लोकतान्त्रिक तथा प्रगतिशील समुह (संयुक्त गठबन्धन) का बलराम प्रसाद सिंह निर्वाचित भएका छन ।
आईतवार विहान घोषित परिणाम अनुसार सिंह १ सय १८ मत ल्याई निर्वाचित भएका हुन । उनका निकटतम प्रतिद्वन्दी बृहत प्रजातान्त्रिक समुहका नविन सिहले ७१ मत प्राप्त गरे । यस्तै अध्यक्ष पदका अर्का स्वतन्त्र उम्मेदवार देव बहादुर कटुवालले ७ मत मात्र ल्याए ।
यस्तै उपाध्यक्ष पदमा बलराम सिंह नेतृत्व कै प्यानलका विनोद बहादुर पाण्डे, सचिवमा पार्वती कुमारी जोशी थारु, सहसहसचिवमा अस्मिता थापा र कोषाध्यक्षमा भोगीलाल यादव निर्वाचित भएका छन ।
कोषाध्यक्ष पदमा भोगी लाल यादव तथा बृहत प्रजातान्त्रिक समुहका उम्मेदवार उपेन्द्र यादव दुबैको मत ९४÷९४ भएपछी दुबै समुहका प्रतिनिधीको सहमतीमा गरिएको गोला प्रथाबाट भोगीलाल विजयी भएको निर्वाचन समितिका संयोजक धमेन्द्र यादवले बताए ।
यस्तै कार्य समितीको सदस्यहरुमा बृहत प्रजातान्त्रिक समुहका दिनेश कुमार सिंह, सुरेन्द्र प्रसाद यादव, डा. शिवनारायण यादव तथा संयुक्त गठबन्धनका सतिष कुमार दत्त, दिलिप कुमार यादव, बालकृष्ण कार्की, रामनारायण चौधरी र संंतोष कुमार चौधरी निर्वाचित भएका छन ।
केन्द्रिय पार्षदमा बृहत प्रजातान्त्रिक समुहका नारायण प्रसाद साह, डा.देव नारायण यादव, सुधा देव, अशोक कुमार झा तथा संयुक्त गठबन्धनका श्याम कुमार पोखरेल, मनोज देव, बालाकृष्ण ढुंगाना, सत्यनारायण साह र अजय कुमार चौधरी निर्वाचित भएका छन ।
शनिवार विहान ९ बजे देखी सुरु भएको मतदान साँझ ५ बजे सकिएको थियो । त्यसपछी राती ८ बजेदेखी मतगणना सुरु भएको थियो । कुल २ सय १७ मतदाता रहेको बारको निर्वाचनमा १ सय ९९ मत खसेकोमा कुल ११ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारी क्षेत्रको बिकास बिना प्रदेशको समृद्वि हुनसक्दैन ः सहकारी मन्त्रि साह
सहकारी क्षेत्रको बिकास बिना प्रदेशको समृद्वि हुनसक्दैन ः सहकारी मन्त्रि साह
ने.वि. संघ छिन्नमस्ता कलेज कमिटिद्वारा रक्तदान
ने.वि. संघ छिन्नमस्ता कलेज कमिटिद्वारा रक्तदान
बेल्हीमा चहलूम दाहा मेला २०७८ शुरु
बेल्हीमा चहलूम दाहा मेला २०७८ शुरु
जागिरको प्रलोभन देखाई आधा दर्जन यूवतीलाई बलात्कार र लुटपाट गर्ने पक्राउ 
काठमाडौंका दुई स्थानमा बम विस्फोट चारको मृत्यु, ६ जना घाइते
काठमाडौंका दुई स्थानमा बम विस्फोट चारको मृत्यु, ६ जना घाइते
शिक्षकको अभाव रहेको भन्दै वडा र विद्यालय कार्यालय कोठामा तालाबन्दी,  गाउँपालिका अध्यक्षले शिक्षकको पदपूर्ती गर्ने प्रतिबद्धतापछि ताला खोलिए
शिक्षकको अभाव रहेको भन्दै वडा र विद्यालय कार्यालय कोठामा तालाबन्दी,  गाउँपालिका अध्यक्षले शिक्षकको पदपूर्ती गर्ने प्रतिबद्धतापछि ताला खोलिए
विद्यालयमा छड्के अनुगमन
विद्यालयमा छड्के अनुगमन
पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
दाइजो कुप्रथा मानव सभ्यताको क्यानसर सिद्ध हुदै 
पाँच सय ५ फरार अपराधी पक्राउ, २ सय ५५ सवारीसाधन नियन्त्रणमा
पाँच सय ५ फरार अपराधी पक्राउ, २ सय ५५ सवारीसाधन नियन्त्रणमा

छुटाउनुभयो कि ?

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन

शारीरिक रुपमा अशक्त रहेका व्यक्तिको तथ्याङ्क संकलन अभियान चलाईने

शारीरिक रुपमा अशक्त रहेका व्यक्तिको तथ्याङ्क संकलन अभियान चलाईने